सदाबहार खबरको रफ्तार ....
जेठ २०, २०८० शनिबार
June 3, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सेयर बजार १५.६७ अंकले ओरालो

२०७९ चैत्र ८, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सेयर बजार बुधबार ओरालो लागेको छ ।

बुधबार नेप्से सूचक १५.७६ अंकले घटेर १९३३.२९ विन्दुमा आएर रोकिएको छ । २६६ कम्पनीका ३७ लाख ७७  हजार ४०० कित्ता  सेयर किनबेच हुँदा १ अर्ब ३३ करोड ३७ लाख १९ हजार ९२९ रुपैयाँको कारोबार भएको छ ।

बुधबार सेन्सेटिभ इण्डेक्स २.३२ अंक घटेको छ ।  यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

वार्षिक आम्दानीअनुसार कति तिर्ने आयकर ?

सय दिनमा पाथीभराको आम्दानी ६६ लाखभन्दा बढी

बिश्वका केन्द्रिय बैंक बिच सुन किन्ने प्रतिस्पर्धा सुरु, १७६ प्रतिशतले बढयो खरिद

प्रभु इन्स्याेरेन्सको बोनस सेयर डिम्याट खातामा जम्मा

कुमारी बैंकको सेयरमा आवेदन दिने आज अन्तिम दिन

सुनको भाउ हालसम्मकै उच्च

कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ आजबाट बिक्री खुला

यस्ताे छ आजको बिनिमय दर, युराेकाे भाउ १४० नाघ्याे

नेप्से सूचक १६.५४ अंकले बढेर १८६६ विन्दुमा कायम

चार विदेशीसहित १४ जनाले गरे कञ्चनजङ्घा आरोहण

नेपालले पायो भारतबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति

नेपालबाट भारतले १० हजार मेगावाट बिजुली किन्ने