सदाबहार खबरको रफ्तार ....
चैत्र १५, २०८० बिहिबार
March 28, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

गौतम डंगोलको ‘स्वर्ग सरी इलाम’ बोलको गीत सार्वजनिक

२०७९ चैत्र २०, सोमबार

काठमाण्डौः गौतम डंगोलको ‘स्वर्ग सरी इलाम’ बोलको गीत सार्वजनिक भएको छ ।

उक्त ‘स्वर्ग सरी इलाम’ बोलको गीतले इलाम जिल्लाको पर्यटन व्यवसाय र संस्कृतिको जोगेर्ना गर्न टेवा पुगेको निर्माताले जनाएका छन् । डंगोलको शब्द रहेको सो गीतमा विशन निरौलाको संगीत रहेको छ ।

गीतमा विशन निरौला र झुमा निरौलाको स्वर रहेको छ । गीतको भिडियो पनि बनेको छ । उक्त गीतको भिडियोको निर्देशन अञ्जन शर्माले गरेका हुन् । उक्त गीतको भिडियोको छायांकन राम केसी र उनको टोलीले गरेका हुन् भने राकेश दाहालले सम्पादन गरेका हुन् ।

भिडियोमा विबास रेग्मी, समजना सापकोटा, दीपक पराजुली, मेनु कुमाइ लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेपाली ट्यालेन्ट प्रजिनासँगको सहकार्यमा बादशाहले ल्याए गीत

आलोकश्रीले सार्वजनिक गरे ‘मेरो मुस्कान’

अन्नु चौधरीको ‘वाचा’ गीत सार्वजनिक (भिडिओ)

मुन्नासँग महाजात्रा संवाद- सबै वर्गले आफ्नो कथा भेट्नेछन् {भिडियो}

यस्तो छ ‘रङ्गेली’को नयाँ गीत ‘फूल ओइलिएर’

विश्वासको मतका लागि प्रधानमन्त्री दाहालद्वारा संसद्मा प्रस्ताव पेस {लाईभ}

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन प्रक्रिया सुरू {लाईभ}

नारी दिवसको अवसर पारेर केकीले सार्वजनिक गरिन् ‘बोक्सीको घर’को टिजर

शिवरात्रिको पूर्व सन्ध्यामा संस्कृत भाषाको भजन ‘काल भैरव अष्टकम’ (भिडियो)

निर्देशक पुरु रंकासु राईको ‘ओ यम जी’ सार्वजनिक

‘महाजात्रा’को ट्रेलर सार्वजनिक

यस्तो छ सिद्धार्थ मल्होत्राको फिल्म ‘योद्धा’ को ट्रेलर (भिडिओ)