सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सीमा रक्षाका लागि आह्वान गर्ने ‘काँडेतार’को शीर्ष गीत सार्वजनिक

२०८० बैसाख ३, आइतबार

काठमाण्डौः नेपाली कथानक चलचित्र ‘काँडेतार’को शीर्ष गीत सार्वजनिक गरिएको छ ।

सार्वजनिक गरिएको गीतले देशको सीमाना रक्षाका लागि आह्वान गर्छ ।  गीतमा सत्यकला राई, राजेशपायल राई र जे पापीको स्वर रहेको छ । मिलन कान्छा किराँतीको शब्द रचना रहेको गीतमा संगीत मणि थापाले भरेका छन् । गीतको भिडियोमा नवल खड्का, गौरव पहारी, सुरबिना कार्की, रेविका गुरुङलगायत कलाकारको अभिनय रहेको छ ।

एक इन्च जमीन मिचिदा आपसमा लड्ने दाजुभाइ र छिमेकी देशको सीमा मिचिदा भने चुप बस्ने आम प्रवृत्तिलाई गीतले व्यंग्य गरेको छ । देशको रक्षाका लागि आम नेपाली घरघरबाट उठ्न प्रेरित गर्ने गीतले राष्ट्र र राष्ट्रियताको महत्त्व र आश्यकता दर्शासाउँछ ।

नवल खड्काले निर्देशन गरेको चलचित्र ‘काँडेतार’ देशको सीमा रक्षाका लागि आवाज उठाउने सिनेमा हो । नवल राष्ट्रवादी सिनेमा बनाउने निर्देशक, निर्माता तथा कलाकार हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गायिका जेनिशा गौतमको स्वरमा ‘गाजल’ सार्वजनिक (भिडियो हेर्नुहोस्)

नेपाली ट्यालेन्ट प्रजिनासँगको सहकार्यमा बादशाहले ल्याए गीत

आलोकश्रीले सार्वजनिक गरे ‘मेरो मुस्कान’

अन्नु चौधरीको ‘वाचा’ गीत सार्वजनिक (भिडिओ)

मुन्नासँग महाजात्रा संवाद- सबै वर्गले आफ्नो कथा भेट्नेछन् {भिडियो}

यस्तो छ ‘रङ्गेली’को नयाँ गीत ‘फूल ओइलिएर’

विश्वासको मतका लागि प्रधानमन्त्री दाहालद्वारा संसद्मा प्रस्ताव पेस {लाईभ}

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन प्रक्रिया सुरू {लाईभ}

नारी दिवसको अवसर पारेर केकीले सार्वजनिक गरिन् ‘बोक्सीको घर’को टिजर

शिवरात्रिको पूर्व सन्ध्यामा संस्कृत भाषाको भजन ‘काल भैरव अष्टकम’ (भिडियो)

निर्देशक पुरु रंकासु राईको ‘ओ यम जी’ सार्वजनिक

‘महाजात्रा’को ट्रेलर सार्वजनिक