सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रदर्शनरत फिल्म ‘प्रसाद २’ को ‘क्रान्ति’ गीत सार्वजनिक (भिडिओ)

२०८० बैसाख १७, आइतबार

काठमाण्डौः हलमा प्रदर्शन भइरहेको फिल्म ‘प्रसाद २’ को गीत सार्वजनिक भएको छ।

आइतबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत ‘क्रान्ति’ बोलको गीत सार्वजनिक गरिएको हो। सुवास थापाको प्रस्तुति रहेको फिल्मको गीतमा राजनराज सिवाकोटीको शब्द, संगीत र स्वर छ। यो गीतले विद्रोहको कुरा गर्छ।

राजेश श्रेष्ठले छायांकन गरेको गीतमा विक्रम स्वारको कोरियोग्राफी छ। सुदर्शन थापाले निर्देशन गरेको फिल्ममा अभिनेता विपीन कार्की र अभिनेत्री केकी अधिकारी मुख्य भूमिकामा छन्। उनीहरूको बैवाहिक जीवनपछि जातीयताको कारण आउने समस्यालाई फिल्ममा देखाइएको छ।

विपिन र केकीसँगै फिल्ममा अर्पण थापा, कमलमणी नेपाल, महेश त्रिपाठीलगायत कलाकारको अभिनय छ। फिल्मको कथा सुशील पौडेलले तयार पारेका हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेपाली ट्यालेन्ट प्रजिनासँगको सहकार्यमा बादशाहले ल्याए गीत

आलोकश्रीले सार्वजनिक गरे ‘मेरो मुस्कान’

अन्नु चौधरीको ‘वाचा’ गीत सार्वजनिक (भिडिओ)

मुन्नासँग महाजात्रा संवाद- सबै वर्गले आफ्नो कथा भेट्नेछन् {भिडियो}

यस्तो छ ‘रङ्गेली’को नयाँ गीत ‘फूल ओइलिएर’

विश्वासको मतका लागि प्रधानमन्त्री दाहालद्वारा संसद्मा प्रस्ताव पेस {लाईभ}

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन प्रक्रिया सुरू {लाईभ}

नारी दिवसको अवसर पारेर केकीले सार्वजनिक गरिन् ‘बोक्सीको घर’को टिजर

शिवरात्रिको पूर्व सन्ध्यामा संस्कृत भाषाको भजन ‘काल भैरव अष्टकम’ (भिडियो)

निर्देशक पुरु रंकासु राईको ‘ओ यम जी’ सार्वजनिक

‘महाजात्रा’को ट्रेलर सार्वजनिक

यस्तो छ सिद्धार्थ मल्होत्राको फिल्म ‘योद्धा’ को ट्रेलर (भिडिओ)