सदाबहार खबरको रफ्तार ....
जेठ २०, २०८० शनिबार
June 3, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पार्टनर बिना यौन सन्तुष्टि कसरी पाउने ? यस्ता छन् तरिकाहरु, जानी राखौ

२०८० जेठ ६, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सबै स्वस्थ व्यक्तिमा यौनचाहना हुन्छ । हाम्रो समाजमा अझै पनि यौन सम्बन्धलाई चरित्र र सामाजिक प्रतिष्ठासँग जोडेर हेर्ने गरिन्छ । त्यसैले विवाह अगाडि शारीरिक सम्पर्कको माध्यमबाट यौन सन्तुष्टि लिनु गाह्रै  छ । तर विवाहित हुन् या एक्लो महिला या पुरुषको यौन चाहनालाई निषेध गर्न सम्भव छैन । किनकि यो प्राकृतिक नियम नै हो ।

यौनसँग शारीरिक चाह मात्रै जोडिन्न । योसँगै भावनासमेत जोडिएर आउँछ । त्यसैले आफ्नो जोडीसँगको सुरक्षित सम्बन्ध नै यौन सन्तुष्टिको प्राकृतिक प्रक्रिया हो । कतिपय मानिसहरु एकैचोटी सम्भोग गर्छन । यसो गर्दा पुरुष तथा महिलाको यौनप्रतिक्रिया चक्रमा भएको भिन्नताले दुवैमा चरम यौन आनन्द पाउन गाह्रो हुन्छ। यौन सुख लिने क्रममा तालमेल मिल्दैन ।

यस्तो सम्भव नभए यसका अस्थायी विकल्प छ। यि विकल्प आफ्नो पार्टनर नभएको अवस्था वा पार्टनर सँग सम्भव नभए बेला अस्थायी विकल्प रुपमा लिन सकिन्छ ।

१ आफ्नो यौनाङ्गमा आफैंले घर्षण गर्ने 
२ आफ्नो स्तन आफैं माड्ने
३ औँलाले यौनाङ्ग चलाउँने 
४ यौन खेलौनाको प्रयोग गर्ने 
५ पुरुषले लिङ्गलाई हात अघिपछि चलाउने
६ हस्तमैथुन गर्ने 

हस्तमैथुनले हानी गर्छ कि धेरैलाई चासो र चिन्ता हुन्छ। त्यसैले सम्भोग गर्दा कुनै पनी हानी हुँदैन । यसलाई प्राकृतिक नमान्नेहरूमध्ये कसैले यसलाई पापसँग जोडेका छन् भने कसैले खराब स्वास्थ्यसँग, त्यसैले समाजमा अनेक मिथ्या धारणाहरू व्याप्त छन्। हस्तमैथुन गरे अनुहारमा दाग आउने, आँखाको दृष्टि कमजोर हुने, नपुंसक हुने, विवाहपश्चात आफ्नो यौन साथीलाई सन्तुष्टि दिन नसक्ने वा शीघ्र स्खलन हुन्छ भन्ने जस्ता भ्रम व्याप्त छन्। यसले स्मरण शक्तिमा ह्रास आउने पनि होइन।

आफ्ना यौन अङ्गहरू आफैंले चलाएर यौन सन्तुष्टि लिने एक किसिमको यौन व्यवहारलाई हस्तमैथुन भन्ने बुझिन्छ । कुनै पनि समाजमा किशोरावस्थामा यौन सन्तुष्टि प्राप्त गर्न गरिने प्रमुख क्रियाकलाप हस्तमैथुन हो। कतिपयले त पहिलो यौन चरमसुख यही विधिबाट पाएका छन्। महिला स्वास्थ्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

यस्तो ६ वटा जीवनशैली, जसले घटाउँछ यौन क्षमता

कुन बार कुन रंगको पहिरन लगाउँदा शुभ हुन्छ ? बास्तुबारे जान्नुहोस् !!

नर्वेमा भेटियो समुन्द्र मुनी ज्वालामुखी

४० घण्टासम्म पानी नखाई सुटिङ गरेकी अदा

श्रीमतीले कुखुराको मासु पकाउन नमानेपछि श्रीमानले आत्महत्या गरे

उडिरहेको विमानको ढोका खोल्ने व्यक्तिले आफ्नो बयानमा के भने ?

गर्भवती अवस्थामा यौन सम्बन्ध कसरी राख्ने, सुरक्षित तरिका सहित !

घरमा कुकुर पालेमा यसरी हुन्छ फाइदा

स्तन चाहेजति ठूलो कसरी बनाउने ? यो उपाय अपनाउनुहोस्

जोर्डनका युवराज हुसैनको साउदी अरबकी युवतीसँग विवाहकाे किन भइरहेछ विश्व भरी चर्चा ?

प्रियंकाको अन्डरवेयर हेर्न चाहन्थे निर्देशक

यस्तो गल्तीले सनस्क्रीन लगाउँदा पनि हुन सक्छ ट्यानिंग