
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौः तीनकुने, काठमाडौंमा भ्रष्टाचारविरूद्ध तथा भ्रष्टचारीलाई कारबाहीको माग गर्दै प्रदर्शन भएको छ।
शनिबार दिउँसो तीनकुनेमा स्वतन्त्र युवाहरूले स्वस्र्फुत रुपमा प्रदर्शन गरेका हुन्।
नक्कली भुटानी शरणार्थी प्रकरण बाहिरि एसँगै भ्रष्टाचारविरूद्ध प्रदर्शन गर्ने जारी रहेको बखतमा तीनकुनेमा पनि प्रदर्शन भएको हो ।