सदाबहार खबरको रफ्तार ....
जेठ २०, २०८० शनिबार
June 3, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

स्मार्ट टेलिकम नियन्त्रण अघिको ब्यक्तिगत कारोबारको जिम्मा प्राधिकरणले नलिने

२०८० जेठ ९, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काडमाडौंः नेपाल उड्डयन प्राधिकरणले स्मार्ट टेलिकम नियन्त्रण अघिको ब्यक्तिगत कारोबारको जिम्मा नलिने जनाएको छ ।

स्मार्ट टेलिकमको सम्पुर्ण जायजेथा नियन्त्रणमा लिएको प्राधिकरणले गत बैशाख २१ गते अघिको ब्यक्तिगत लेनदेनको जिम्मेवारी आफुले नलिने र सो जिम्मेवारी टेलिकमको नै भएको पनि प्रस्टाएको छ ।

‘स्मार्ट टेलिकम प्रालिलाई नेपाल दुर सञ्चार प्राधिकरणले नियन्त्रणमा लिनु अगाडी (२०८० बैशाख २१ ) स्मार्ट टेलिकमल प्रालिवाट संस्था वा सर्वसाधारण ब्यक्तिलाई तिर्नु÷बुझाउनु पर्ने बक्यौंता निज प्रालिको दायित्व भएको हुदाँ सम्पुर्ण दायित्व स्वयम स्मार्ट टेलिकम प्रालिले ब्योर्होनु पर्ने र यसमा नेपाल सरकार वा प्राधिकरणको कुनै दायित्व नहुने भएको ब्योहोरा सर्वसाधारणका लागि यो ब्योहोरा जानकारी गराईन्छ’ प्राधिकरणले जारी गरेको सुचनामा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

यसरी लक गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल

आइएमई पेको नयाँ अफर सार्वजनिक

सस्तो मूल्यमा उत्कृष्ट सुविधा प्रदान गर्ने रेडमी १२ सी

विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा दश हजार कर

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बजेट १२ करोड रुपैयाँले बढ्यो

च्याटजीपीटीको मोबाइल एप चलाउने संख्या बढ्दै

यी हुन् ट्वीटरमा सर्वाधिक फलो गरिएका व्यक्तिहरु, कुन देशमा ट्वीटर प्रयोगकर्ता कति ?

अब भवन निर्माणमा पनि ‘गो ग्रीन’ मा जाऔं : विज्ञ

अब ह्वाट्सएप युजरनेमबाट पनि प्रयोग गर्न सकिने !

शुक्रबार १ घण्टा ४५ मिनेटका लागि इसेवाका सेवा अवरूद्ध हुने

‘आईएमई पे’ र केटीएम बबल टीबीच सम्झाैता, फोनपे क्यूआर स्क्यान गरी भुक्त्तानी गर्दा छुट