सदाबहार खबरको रफ्तार ....
जेठ २०, २०८० शनिबार
June 3, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भुटानी शरणार्थी प्रकरण : खाँण र रायमाझी म्याद थपका लागि सरकारी वकिल कार्यलयमा (फोटोफिचर)

२०८० जेठ ९, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा ल्याइएको छ ।

प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको भोलिपल्ट मंगलबार उनीहरुलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा लगिएको हो ।

काठमाडौं प्रहरी परिसरले रायमाझी, खाँणसहित ३३ जनाविरुद्ध मुद्दा चलाउन अध्ययन प्रतिवेदनमार्फत सरकारी वकिललाई सिफारिस गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भारतीय विदेश राज्यमन्त्रीले गरिन् प्रधानमन्त्री प्रचण्डलाई विदाई {फोटोफिचर}

प्रधानमन्त्री प्रचण्डलाई इन्दौरमा भव्य स्वागत (फोटोफिचर)

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता (फोटोफिचर)

प्रधानमन्त्री प्रचण्डद्वारा महात्मा गान्धीको समाथिस्थलमा पुष्प अर्पण (फोटो फिचर)

भारतीय संसदको भित्ते चित्रमा नेपाली भु-भाग राखे पछि बिराेध (फोटोफिचर)

माडीस्थित अयोध्यापुरीको राममन्दिरमा भक्तजन

सन्दीप लामिछानेको न्यायका लागि माइतीघरमा प्रदर्शन (फोटोफिचर)

गणतन्त्र दिवसमा सैनिक मञ्चमा बिशेष समारोह (फोटो फिचर)

सरकारको सिफारिसले १४ बर्ष अगाबै रेशम चौधरी रिहा (तस्विरहरू)

बालुवाटारमा सुरू भयाे तरकारी खेती (फाेटाेफिचर)

पाँचखालको तालिम केन्द्रमा नेपाली सेना

यसरी देखाइयो रातो मच्छिन्द्रनाथको भोटो [फाेटाेफिचर]