सदाबहार खबरको रफ्तार ....
जेठ २०, २०८० शनिबार
June 3, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

यस्तो गल्तीले सनस्क्रीन लगाउँदा पनि हुन सक्छ ट्यानिंग

२०८० जेठ ९, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः गर्मीको मौसम शुरु भएसँगै घामको खराब किरणहरुबाट छालालाई जोगाउनका लागि सनस्क्रीनको प्रयोग धेरै गर्नुपर्ने हुन्छ ।

तर सनस्क्रीन लगाउने बेलामा गरिने सानो सानो गल्तीले यसको छालामा कुनै असर नहुन पनि सक्छ । जसले गर्दा घामले छालालाई जोगाउनुको सट्टा झनै डढाउने समस्या पनि निम्तिन सक्छ । जानौं यसबारे विस्तारमा

कम मात्रा लगाउनु

प्रायः मानिसहरु शरीरमा कम मात्रामा सनस्क्रीन लगाउने गर्दछन् । तर शरीरको उक्त भागमा राम्रो मात्रामा सनस्क्रीन लगाउनु पर्दछ जो भागमा सूर्यको सिधा किरण पर्दछ ।

बादल वा पानी पर्दा नलगाउने
कतिपय व्यक्तिले बादल लागेको बेला वा पानी परिरहेको बेला सनस्क्रीन लगाउँदैनन् । यसो गर्दा पनि दिनको समयमा घामका खराब किरणहरु तपाईंको शरीरमा आउने गर्दछन् । त्यसैले जस्तोसुकै दिन पर्दा पनि सनस्क्रीन लगाउनु अनिवार्य हुन्छ ।

एसपीएफ हेर्ने

कतिपय व्यक्तिले सनस्क्रीन लगाउने तर आफ्नो छालाअनुसार सनस्क्रीनको एसपीएफलाई ध्यान दिँदैनन् । तर सही एसपीएफ भएन भने छालामा राम्रो असर गर्दैन जसले गर्दा छाला ट्यानिंग हुन सक्छ ।

सही तरिकाले नलगाउनु

कतिपयले सनस्क्रीन सही तरिकाले मसाज नगरी लगाउँदछन् । जसले गर्दा यसको सही असर छालामा देखिँदैन । सनस्क्रीन लगाउनु अघि सधै मोइस्चराइजर लगाउनु पर्दछ ।

घाममा निस्कनुभन्दा कम्तीमा १५ मिनेट अगाडि सनस्क्रीन लगाउनु पर्दछ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

यस्तो ६ वटा जीवनशैली, जसले घटाउँछ यौन क्षमता

कुन बार कुन रंगको पहिरन लगाउँदा शुभ हुन्छ ? बास्तुबारे जान्नुहोस् !!

नर्वेमा भेटियो समुन्द्र मुनी ज्वालामुखी

४० घण्टासम्म पानी नखाई सुटिङ गरेकी अदा

श्रीमतीले कुखुराको मासु पकाउन नमानेपछि श्रीमानले आत्महत्या गरे

उडिरहेको विमानको ढोका खोल्ने व्यक्तिले आफ्नो बयानमा के भने ?

गर्भवती अवस्थामा यौन सम्बन्ध कसरी राख्ने, सुरक्षित तरिका सहित !

घरमा कुकुर पालेमा यसरी हुन्छ फाइदा

स्तन चाहेजति ठूलो कसरी बनाउने ? यो उपाय अपनाउनुहोस्

जोर्डनका युवराज हुसैनको साउदी अरबकी युवतीसँग विवाहकाे किन भइरहेछ विश्व भरी चर्चा ?

प्रियंकाको अन्डरवेयर हेर्न चाहन्थे निर्देशक

७४ दिनसम्म पानीभित्र बसेर रेकर्ड तोडे, तर बाहिर किन निस्किएनन् ?