सदाबहार खबरको रफ्तार ....
जेठ २०, २०८० शनिबार
June 3, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रियंकाको अन्डरवेयर हेर्न चाहन्थे निर्देशक

२०८० जेठ १०, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बलिउड अभिनेत्री प्रियंका चोपडा आफ्नो बोलीका कारण चर्चामा आइरहन्छिन्। प्रियंकाले केही समयअघि बलिउडका विषयमा ठूला खुलासा गरेकी थिइन्।

पहिला उनले उद्योगको नातावादको कुरा गरिन् भने पछि उनलाई बलिउडमा के कस्तो व्यवहार गरियोसम्मको खुलासा गरेकी छन्। अहिले भने उनले एक अन्तरवार्तामा बलिउडमा सुटिङका समयमा एक निर्देशकले आफ्नो अन्डरवेयर हेर्न चाहेको खुलासा गरेकी छन्।

प्रियंकाका अनुसार यो घटना सन् २००२ देखि २००३ बीचको हो। उनी उद्योगमा नयाँ थिइन् र उनले अन्डरकभर एजेन्टको भूमिका निभाउनु पर्ने थियो। यो चरित्रका लागि उनले एक यस्तो निर्देशकसँग काम गरिरहेकी थिइन्, त्यस्तो निर्देशक उनले आजसम्म भेटेकी छैनन्।

यो फिल्ममा एक दृश्यमा प्रियंकाले एक युवकलाई प्रलोभनमा पार्नु थियो। जसका लागि अभिनेत्रीलाई शरीरको सबै कपडा उतार्न भनिएको थियो।

प्रियंका यो दृश्य कपडामै दिन चाहन्थिइन्। तर निर्देशकले उनलाई उनको अन्डरवेयर हेर्न चाहेको बताएका थिए। ‘तिमीले अन्डरवेयर देखाएनौं भने यो फिल्म हेर्न दर्शक किन आउने ?’ त्यो निर्देशकले भनेको कुरा प्रियंकाले सम्झिइन्। निर्देशकको यो प्रस्ताव पछि प्रियंकाले फिल्म नै छोडिन्। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

यस्तो ६ वटा जीवनशैली, जसले घटाउँछ यौन क्षमता

कुन बार कुन रंगको पहिरन लगाउँदा शुभ हुन्छ ? बास्तुबारे जान्नुहोस् !!

नर्वेमा भेटियो समुन्द्र मुनी ज्वालामुखी

४० घण्टासम्म पानी नखाई सुटिङ गरेकी अदा

श्रीमतीले कुखुराको मासु पकाउन नमानेपछि श्रीमानले आत्महत्या गरे

उडिरहेको विमानको ढोका खोल्ने व्यक्तिले आफ्नो बयानमा के भने ?

गर्भवती अवस्थामा यौन सम्बन्ध कसरी राख्ने, सुरक्षित तरिका सहित !

घरमा कुकुर पालेमा यसरी हुन्छ फाइदा

स्तन चाहेजति ठूलो कसरी बनाउने ? यो उपाय अपनाउनुहोस्

जोर्डनका युवराज हुसैनको साउदी अरबकी युवतीसँग विवाहकाे किन भइरहेछ विश्व भरी चर्चा ?

यस्तो गल्तीले सनस्क्रीन लगाउँदा पनि हुन सक्छ ट्यानिंग

७४ दिनसम्म पानीभित्र बसेर रेकर्ड तोडे, तर बाहिर किन निस्किएनन् ?