सदाबहार खबरको रफ्तार ....
असार ६, २०८१ बिहिबार
June 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रियंकाको अन्डरवेयर हेर्न चाहन्थे निर्देशक

२०८० जेठ १०, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बलिउड अभिनेत्री प्रियंका चोपडा आफ्नो बोलीका कारण चर्चामा आइरहन्छिन्। प्रियंकाले केही समयअघि बलिउडका विषयमा ठूला खुलासा गरेकी थिइन्।

पहिला उनले उद्योगको नातावादको कुरा गरिन् भने पछि उनलाई बलिउडमा के कस्तो व्यवहार गरियोसम्मको खुलासा गरेकी छन्। अहिले भने उनले एक अन्तरवार्तामा बलिउडमा सुटिङका समयमा एक निर्देशकले आफ्नो अन्डरवेयर हेर्न चाहेको खुलासा गरेकी छन्।

प्रियंकाका अनुसार यो घटना सन् २००२ देखि २००३ बीचको हो। उनी उद्योगमा नयाँ थिइन् र उनले अन्डरकभर एजेन्टको भूमिका निभाउनु पर्ने थियो। यो चरित्रका लागि उनले एक यस्तो निर्देशकसँग काम गरिरहेकी थिइन्, त्यस्तो निर्देशक उनले आजसम्म भेटेकी छैनन्।

यो फिल्ममा एक दृश्यमा प्रियंकाले एक युवकलाई प्रलोभनमा पार्नु थियो। जसका लागि अभिनेत्रीलाई शरीरको सबै कपडा उतार्न भनिएको थियो।

प्रियंका यो दृश्य कपडामै दिन चाहन्थिइन्। तर निर्देशकले उनलाई उनको अन्डरवेयर हेर्न चाहेको बताएका थिए। ‘तिमीले अन्डरवेयर देखाएनौं भने यो फिल्म हेर्न दर्शक किन आउने ?’ त्यो निर्देशकले भनेको कुरा प्रियंकाले सम्झिइन्। निर्देशकको यो प्रस्ताव पछि प्रियंकाले फिल्म नै छोडिन्। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भारतीय लोकसभामा एक मात्र पतिपत्नीको जोडी निर्वाचित

गर्मीमा किन सुपर फुड मानिन्छ बेल ?

गर्मीमा किन बढी रिस उठ्छ ? यस्तो छ वैज्ञानिक कारण

मरेको मानिसलाई जीवित गर्ने प्रयास: अष्ट्रेलियामा शवलाई हिउँमा गाडियो

गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ?

सरकारसँगको लडाइँपछि युवतीले जितिन् इच्छा मृत्युको अनुमति, अब पाउँछिन् मर्न

के हो मेट गाला ?

छोरालाई सुहाउने बुहारी बनाउन ११ वर्षिया बालिकालाई अपहरण

ओस्कार बिजेता हलिउड अभिनेत्री भन्छिन्- ‘निर्देशकले अडिसनमा १० जनासँग किस गर्न लगाए’

इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट जीवित बच्चा निकालियो

राजकुमार ह्यारीले बदले आफ्नो ठेगाना

ऋण लिन महिलाले शवलाई बैंकमा लिएर गएपछि…