सदाबहार खबरको रफ्तार ....
जेठ २०, २०८० शनिबार
June 3, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

लुम्बिनी प्रदेशसभाको अधिवेशन आह्वान, शुक्रबार बैठक बस्ने

२०८० जेठ १०, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनबाट प्रदेशसभाको दोस्रो अधिवेशन १२ जेठ शुक्रबार दिउँसो १ बजे प्रदेशसभा भवनमा बस्नेगरी आह्वान भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

‘नेपालको संविधानको धारा १८३ को उपधारा (१) र धारा १६६ को उपधारा (२) बमोजिम माननीय प्रदेश प्रमुख श्री अमिक शेरचनज्यूबाट लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशन सम्वत् २०८० साल जेष्ठ १२ गते शुक्रवार दिनको १३ः०० बजे प्रदेशसभा भवन, राप्ती उपत्यका (देउखुरी) मा बस्ने गरी आह्वान भएकोले लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम ३ को उपनियम (१) बमोजिम माननीय सदस्यज्यूहरुको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ सचिव मगरले जारी गरेको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बागमती प्रदेशसभा बैठक बस्दै

बाग्मती प्रदेश सभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथी छलफल सुरु हुने

मधेस प्रदेशसभा : आगामी बजेट जनपक्षीय बनाउनुपर्नेमा जोड

सुनवाई समितिको पहिलो बैठक बस्दै, सभामुख र राष्ट्रियसभा अध्यक्ष पनि उपस्थित हुने

बिन्दबासिनी कंसाकारले लिइन् सांसद पदको शपथ

सात दिनभित्र संसदीय समिति सभापति चयन गर्न सभामुखको निर्देशन

उपलब्धिलाई रक्षा गर्दै अघि बढ्न सरकार र आम नागरिकलाई अपिल गर्दछु : सभामुख

संसदीय सुनुवाई समितिमा प्रतिनिधिसभाका १२ सांसद मनोनित

संघीय संसदको संयुक्त बैठक र कार्यसञ्चालन नियमावली पारित

‘साना दल र स्वतन्त्र सांसदलाई संसदमा उपेक्षा गरियो’

बागमती प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै

संघीय संसद्को दुवै सदनको संयुक्त बैठक बस्दै