सदाबहार खबरको रफ्तार ....
जेठ २०, २०८० शनिबार
June 3, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

आज टेलीशृङ्खला ‘भाविको लेखान्त’को प्रोमो रिलिज हुँदै

२०८० जेठ ११, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः टेलि सिरियल ‘भाविको लेखान्त’को प्रोमो रिलिज हुँदैछ। समाजको यथार्थ घटनालाई जस्ताको त्यस्तै उतारिएको पारिवारिक सामाजिक सिरियल ‘भाविको लेखान्त’ प्रोमो आज रिलिज हुने भएको हो।

कबिरद्वारा लेखिएको उक्त सिरियलको निर्देशन सुरेन्द्र थापा र रमेश बुढा मगरले गरेका छन् । यस टेली फिल्ममा तारा केसी, रमेश अधिकारी, रमेश भट्ट, गिता थापा, लेखान्त भुसाल, आकृति न्यौपाने, रमेश बुढा मगर, लक्षमन, चौलागाई, प्रबिन पुरी, सबिन घिमिरे, यसु भटट्राई र सुरेन्द्र थपालगायतका कलाकारहरुले अभिनय गरेका छन्।

क्यामरामा घनश्याम पोख्रेल, मेकअफमा पबित्रा भट्टराई र ब्यवस्थापनमा प्रबिन पुरी रहेका छन्। उक्त टेली फिल्म ‘भाविको लेखान्त’ लेखान्त अफिसियल युटुव च्यालनमा हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

हलिउडका लेखककाे हड्तालका कारण जेनिफरको सिरिज बन्द

निजी जीवनमा निकै कञ्जुस सारा अली खान

‘ह्यासट्याग माया’को छायांकन सुरु

लण्डनबाट नयाँ नेपाली फिल्म ‘सिद्धार्थ’को घोषणा

टाइगर भर्सेस पठान निर्देशकको पारिश्रमिक ४० करोड

बिस करोड राजश्व उठ्ने चलचित्र उद्योगलाई शुन्य बजेट, चलचित्रकर्मीले आन्दोलन गर्ने

करिनाले बाथरुममा सलमानको पोस्टर राखेपछि…

‘द केरल स्टोरी’ मा नसुरुद्धिनको टिप्पणीः हिटलरका पालामा पनि यस्तै फिल्म बनाउन लगाईन्थ्यो

ट्रेलरमा आयो चलचित्र अन्तिम संस्कार

अमेरिकामा फिल्म जारीपछि ‘नाङ्गो गाउँ’ले राख्यो रेकर्ड

तीनदिन लगाएर खिचिएको थियो आमिर र करिश्माको चुम्बन दृश्य

‘दिलवाले दुल्हनिया ले जाएंगे’ ले टुटाएकाे थियाे चोपडा र अख्तरको मित्रता