सदाबहार खबरको रफ्तार ....
असार ६, २०८१ बिहिबार
June 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि, १५ संक्रमित निको

२०८० जेठ ११, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पछिल्लो २४ घण्टामा १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५९ जनाको पीसीआर परीक्षण गर्दा ३ जनामा र ५२१ जनाको एन्टीजेन परीक्षण गर्दा ७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

२४ घण्टामा अवधिमा १५ जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा शुन्य जनाको मृत्यु भएको छ । यो सँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार ३१ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा मुलुकमा ४१ हजार ५०१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा हाल ४१ जना सक्रिय सङ्क्रमित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

साउदीमा गर्मीका कारण मृत्यु हुने हज यात्रीको संख्या नौं सय नाघ्यो

दहीमा भुटेको जिरा राखेर खाँदा हुने फाइदा

भारतीय दूतावासको आयोजनामा लुम्बिनीमा योगाभ्यास

भारतको तामिलनाडुमा विषाक्त मदिरा सेवनबाट २९ जनाको मृत्यु

वायु प्रदुषणले २०२१ मा ८१ लाखको ज्यान गएको रिपोर्टमा दाबी

मक्का पुगेका ५७७ हज यात्रीको गर्मीका कारण मृत्यु

भारतको राजधानीमा गर्मीका कारण १९ दिनमा १९२ जनाको मृत्यु

प्रतिनिधिसभामा स्वस्थ्यमन्त्रीको जवाफ-आधारभूत स्वास्थ्य र विशिष्टिकृत सेवा सबल बनाउन काम गरिरहेका छौँ

औषधिकाे नियमित आपूर्तिका लागि काम भइरहेकाे छ: मन्त्री यादव

सुदूरपश्चिममा फैलियो डेङ्गु, सबैभन्दा बढी डोटी जिल्लामा

सुदूरपश्चिममा डेङ्गु सङ्क्रमित बढ्दै

दुर्गा प्रसाईँको मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय