सदाबहार खबरको रफ्तार ....
जेठ २०, २०८० शनिबार
June 3, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

शुक्रबार १ घण्टा ४५ मिनेटका लागि इसेवाका सेवा अवरूद्ध हुने

२०८० जेठ ११, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः शुक्रबार बिहान १ घण्टा ४५ मिनेटका लागि इसेवाका सेवा अवरुद्ध हुने भएका छन् । १२:१५ बजेदेखि बिहान २ बजेसम्म इसेवाका सम्पूर्ण सेवा बन्द हुने भएका छन् ।

इसेवाले एक सूचना जारी गर्दै शुक्रबार बिहान १ घण्टा ४५ मिनेटका लागि सेवा अवरूद्ध हुने जानकारी दिइएको छ ।

इसेवाको आकस्मिक मर्मतसम्भारका कारण केही समय सेवा बन्द हुने कम्पनीको भनाइ छ । यसबाट ग्राहकमा पर्न जाने असुविधा प्रति इसेवाले क्षमा मागेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

यसरी लक गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल

आइएमई पेको नयाँ अफर सार्वजनिक

सस्तो मूल्यमा उत्कृष्ट सुविधा प्रदान गर्ने रेडमी १२ सी

विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा दश हजार कर

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बजेट १२ करोड रुपैयाँले बढ्यो

च्याटजीपीटीको मोबाइल एप चलाउने संख्या बढ्दै

यी हुन् ट्वीटरमा सर्वाधिक फलो गरिएका व्यक्तिहरु, कुन देशमा ट्वीटर प्रयोगकर्ता कति ?

अब भवन निर्माणमा पनि ‘गो ग्रीन’ मा जाऔं : विज्ञ

अब ह्वाट्सएप युजरनेमबाट पनि प्रयोग गर्न सकिने !

‘आईएमई पे’ र केटीएम बबल टीबीच सम्झाैता, फोनपे क्यूआर स्क्यान गरी भुक्त्तानी गर्दा छुट

नेपालमा इलेक्ट्रिक कारको आयात ह्वात्तै बढ्यो, सबैभन्दा धेरै भारतबाट