सदाबहार खबरको रफ्तार ....
जेठ २०, २०८० शनिबार
June 3, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चन्द्रागिरीबाट गाँजासहित एक जना पक्राउ

२०८० जेठ ११, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः काठमाडौंको चन्द्रागिरीबाट एक युवक गाँजासहित पक्राउ परेका छन् । धादिङको गल्छी गाउँपालिका–१ का २६ वर्षीय विपन मगरलाई प्रहरीले आज पक्राउ गरेको हो ।

प्रहरी प्रभाग धादिङबाट खटिएको प्रहरी टोलीले काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ देउराली भञ्जाङबाट आज बिहान उनलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रहरीका अनुसार धादिङबाट काठमाडौँतर्फ आउँदै गरेको ना.५१ प ३३६८ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा ४ केजी ५ सय ग्राम गाँजासहित मगर पक्राउ परेका हुन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

लागुऔषधसहित ३ जना पक्राउ

अनलाइनमार्फत ठगी गर्ने व्यक्ति पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध अमेरिकी डलरसहित एकजना पक्राउ

बुबाको हत्या आराेपमा छाेरा पक्राउ

लमजुङ कारागारबाट फरार दुवैजना पक्राउ

जुस खुवाएर कञ्चनपुरमा भारतीयले गरे लुटपाट

ज्यान सम्बन्धी कसूर अपराधका फरार व्यक्ति पक्राउ

पूर्व उपकुलपतिसहित ३ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

लागूऔषधसहित २ जना पक्राउ

विवाह गर्न नमानेपछि चक्कु प्रहार गरी प्रेमिकासहित काकाको हत्या

चोरी गरेको आराेपमा भारतीय नागरिक पक्राउ