सदाबहार खबरको रफ्तार ....
असार ५, २०८१ बुधबार
June 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चन्द्रागिरीबाट गाँजासहित एक जना पक्राउ

२०८० जेठ ११, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः काठमाडौंको चन्द्रागिरीबाट एक युवक गाँजासहित पक्राउ परेका छन् । धादिङको गल्छी गाउँपालिका–१ का २६ वर्षीय विपन मगरलाई प्रहरीले आज पक्राउ गरेको हो ।

प्रहरी प्रभाग धादिङबाट खटिएको प्रहरी टोलीले काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ देउराली भञ्जाङबाट आज बिहान उनलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रहरीका अनुसार धादिङबाट काठमाडौँतर्फ आउँदै गरेको ना.५१ प ३३६८ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा ४ केजी ५ सय ग्राम गाँजासहित मगर पक्राउ परेका हुन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

६० किलो सुन तस्करीमा संलग्न रहेको अभियोगमा थप दुई जना पक्राउ

भरूवा बन्दुकसहित दुई जना पक्राउ

अवैध लागूऔषधसहित चार जना पक्राउ

कथित भ्रष्टाचारविरोधी ४ अभियन्ता ठगी आरोपमा पक्राउ

रौतहटबाट अबैध खयरको डमरु बरामद

साइबर अपराधको आरोपमा पथरीका पत्रकार गोपाल काफ्ले पक्राउ

श्रीमती हत्याको आरोपमा पक्राउ

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट तीन जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

क्रूरतापूर्वक कुकुर मारेको आरोपमा तीन जना पक्राउ

कुकुरलाई क्रुरतापूर्वक हत्या गर्ने तीनजना पक्राउ

६ किलो सुन र ४८ लाख नगदसहित पक्राउ परेका चिनियाँ नागरिक शेरबसँग भेटियो नेपाली नागरिकता