सदाबहार खबरको रफ्तार ....
असार ६, २०८१ बिहिबार
June 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

लघुवित्तका ऋणीलाई सहुलियत

२०८० जेठ १२, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः लघुवित्त वित्तीय संस्थाका ऋणीले पनि सहुलियत पाउने भएका छन् ।

नेपाल राष्ट्र बैङ्कले लघुवित्त वित्तीय संस्थाका ऋणीलाई पनि सहुलियत दिएको हो । राष्ट्र बैङ्कले एकीकृत निर्देशन संशोधन गर्दै लघुवित्त कम्पनीका ऋणीले तिर्न बाँकी ब्याजको न्यूनतम पाँच प्रतिशत ब्याज रकम तिरेर आफ्नो ऋणको पुनर्तालिकीकरण र पुनर्संरचना गर्न पाउने व्यवस्था गरिदिएको हो ।

राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षा गर्दै लघुवित्त वित्तीय संस्थाबाट ऋण लिएका ऋणीलाई असार मसान्तसम्म कर्जाको पुनर्संरचना, पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था गरेको थियो ।मौद्रिक नीतिको तेस्रो समीक्षाकै कार्यान्वयन गर्दै लघुवित्त कम्पनीका ऋणीलाई कर्जा चुक्ता गर्न परेको कठिनाइलाई मध्यनजर गर्दै राष्ट्र बैङ्कले आवश्यक र औचित्यका आधारमा एक पटकका लागि कर्जा पुनर्तालिकीकरण अथवा पुनर्संरचना गर्न सक्ने व्यवस्था गरिदिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बन्द हुन लागेको विद्यालय ‘क’ वर्गमा

नमुना सदरमुकाम निर्माण प्रक्रिया सुरु

प्रहरी संगठन कमजोर बनाउन महानिरीक्षक हटाउने हल्ला

कर्मचारी आन्दोलनले रोकियो मन्त्रीको जवाफ

संस्कृत विश्वविद्यालयको १३२६ बिगाहामा दलहरूको रजाइँ

स्थानीय तहका प्रमुख र उपप्रमुख निलम्बित भएपछि कार्यवाहक तोक्न समस्या

पाइलट अभावले उडान प्रभावित

प्रभु साहले किन मागे प्रधानमन्त्री प्रचण्डको राजिनामा ?

कवाड व्यवसायीको आन्दोलनमा प्रहरीको लाठीचार्जबाट दर्जनौ आन्दोलनकारी घाईते

दोहोरो सदस्यता अन्त्यको प्रावधानले सहकारी सञ्चालकलाई पिरलो

शव जलाउने दाउरादेखि सेकुवा पोल्ने ब्रिकेटसम्ममा भ्याट

काठमाडौंका मेयर र वडाध्यक्षबीच टकराव