सदाबहार खबरको रफ्तार ....
जेठ २०, २०८० शनिबार
June 3, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

लघुवित्तका ऋणीलाई सहुलियत

२०८० जेठ १२, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः लघुवित्त वित्तीय संस्थाका ऋणीले पनि सहुलियत पाउने भएका छन् ।

नेपाल राष्ट्र बैङ्कले लघुवित्त वित्तीय संस्थाका ऋणीलाई पनि सहुलियत दिएको हो । राष्ट्र बैङ्कले एकीकृत निर्देशन संशोधन गर्दै लघुवित्त कम्पनीका ऋणीले तिर्न बाँकी ब्याजको न्यूनतम पाँच प्रतिशत ब्याज रकम तिरेर आफ्नो ऋणको पुनर्तालिकीकरण र पुनर्संरचना गर्न पाउने व्यवस्था गरिदिएको हो ।

राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षा गर्दै लघुवित्त वित्तीय संस्थाबाट ऋण लिएका ऋणीलाई असार मसान्तसम्म कर्जाको पुनर्संरचना, पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था गरेको थियो ।मौद्रिक नीतिको तेस्रो समीक्षाकै कार्यान्वयन गर्दै लघुवित्त कम्पनीका ऋणीलाई कर्जा चुक्ता गर्न परेको कठिनाइलाई मध्यनजर गर्दै राष्ट्र बैङ्कले आवश्यक र औचित्यका आधारमा एक पटकका लागि कर्जा पुनर्तालिकीकरण अथवा पुनर्संरचना गर्न सक्ने व्यवस्था गरिदिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जो ७ सय बजेटमा वडा चलाउँथे

उधारोमा खाजा खाँदै विद्यार्थी

सुनकोसी नदीमा गाडी खस्यो, तीन जना कर्मचारी बेपत्ता

सफ्टवेयर बन्द भएपछि राष्ट्रिय परिचयपत्रसम्बन्धी सम्पूर्ण काम ठप्प

राजनीतिक दलको लेखा परीक्षण प्रतिवेदन जाँच गरिँदै

नेपाल–भारतबीचको समस्या समाधानका लागि नयाँ विकल्प

नेपाल–भारत साझेदारीमा नयाँ अध्याय

तापक्रमले नाघ्यो सीमा

नेपाल ‘क्षेत्रीय पावर हब’ बन्ने सम्भावना

के हो ट्रान्सफर प्राइसिङ ?

कूटनीतिक कौशलमा कमी

प्रशासन भद्रगोल अवस्थामा- धेरै मन्त्रालय र निकायमा उच्च कर्मचारी नै जिम्मेवारीविहीन