सदाबहार खबरको रफ्तार ....
असार ९, २०८१ आइतबार
June 23, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मलेसियासँग खेल्ने नेपाली महिला क्रिकेट टिमकाे घाेषणा

२०८० जेठ १२, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल क्रिकेट संघ (क्यान) ले महिला क्रिकेट टोलीको घोषणा गरेको छ ।

मलेसियासँगको टी–२० क्रिकेट सिरिज खेलका लागि महिला राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको हो ।

क्यानले रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरेको हो ।

नेपालले मलेसियाविरुद्धको ५ खेलको सिरिज खेल्नेछ । जसअनुसार मे २९ वाट सुरु हुने पहिलो सिरिज पछि दोस्रो खेल मे ३०, तेस्रो खेल जुन १, चौथो खेल जुन ३ र अन्तिम अर्थात पाँचौँ खेल जुन ४ मा खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अस्ट्रेलियालाई हराएपछि कप्तान राशिद खानले के भने ?

कोपा अमेरिका: भेनेजुएला र मेक्सिकोको विजयी शुरुवात

अस्ट्रेलियामाथि अफगानिस्तानको ऐतिहासिक जित

पाट कमिन्सको कीर्तिमानी बलिङ, लगातार दोस्रो खेलमा ह्याट्रिक

रोमानियामाथि बेल्जियमको जित

टी-२० विश्वकपको सुपर आठमा आज दुई खेल हुदै

युरोकप – जर्जिया र चेक रिपब्लिक बराबरीमा रोकिए

विश्वकपमा अपराजित भारत: बंगलादेशमाथि ५० रनको शानदार जित

महान फुटबलर पेलेकी आमाको निधन

युरोकपमा स्लोभाकियामाथि युक्रेनको कमब्याक जित

फ्रान्स र नेदरल्याण्डस गोलरहित बराबरीमा रोकिए

टी-२० विश्वकपको सुपर आठका आज दुई खेल हुदै