सदाबहार खबरको रफ्तार ....
जेठ २०, २०८० शनिबार
June 3, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

रुसको पक्षमा उभिएका एक जर्मनीलाई तीन वर्ष कैद

२०८० जेठ १२, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः रुस-युक्रेन युद्धमा रुसको पक्षमा उभिएका एक जर्मनी नागरिकलाई तीन वर्ष कैद फैसला सुनाइएको छ ।

जर्मनीको ह्यामबर्ग अदालतले मार्सेल जे नामका ती व्यक्तिलाई तीन वर्ष कैद सजाय सुनाएको हो । उनले रुसको युक्रेन हमलाको चिन्ह ‘जेड’ प्रयोग गरेको देखि टेलिग्राममा युक्रेनलाई आतंककारी राज्य भनेको भन्दै अदालतले उक्त फैसला सुनाएको रुसी विश्व च्यानल आरटीले उल्लेख छ ।

३२ वर्षका मार्सेलका अर्का ३५ वर्षका साथीलाई पनि सहयोग गरेको भन्दै छ महिना कैद सुनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ओडिशामा रेल दुर्घटना: मृतकको संख्या २८३ पुग्यो

‘आर्मर सिस्टम’ हालिएको भए ओडिशाको रेल दुर्घटना सकिन्थ्यो रोक्न

हवाई आक्रमणमा दक्षिणी सोमालियामा अल–शबाबका ३ आतङ्ककारी मारिए

रिहान मिया, जाे २२ बर्ष मै उद्योग खोलेर समान निर्यात गरिरहेका छन्

आतंकबाद संबन्धी अदालतले दियो इमरान खानलाई १३ जुनसम्मको जमानत

उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा–मुम्बई रेल उदघाटन स्थगित

अफगानिस्तानमा महिलामाथिको अत्याचार रोकिएन

रुस युक्रेन युद्धको बिरोधमा भ्याटिकन सिटीको चर्च अगाडी नग्न प्रदर्शन

किभमा पुन रूसद्धारा क्षेप्यास्त्र आक्रमणः तीनको मृत्यु, १० घाइते

आफूलाई पैगम्बर घोषणा गर्ने एक ब्यक्तिलाई पाकिस्तानमा मृत्युदण्ड

कोलोराडोको कार्यक्रममा अमेरिकन राष्ट्रपति लडे

सुडान युद्ध अन्त्यका निम्ति मध्यस्थता गर्न अमेरिका तयार, युद्धविराम पालना पहिलो सर्त