सदाबहार खबरको रफ्तार ....
जेठ २०, २०८० शनिबार
June 3, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

काभा भलिबल: नेपाल आज काजकस्तानसँग सेमिफाइनलमा भिडदै

२०८० जेठ १२, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः काभा महिला भलिबल च्यालेन्ज कपका सेमिफाइनलमा आज नेपालले काजकस्तानसँग सेमिफाइनल खेल खेल्नेछ ।

समूह चरणको अन्तिम खेलमा भारतसँग पराजित हुँदै उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको नेपालले आज काजकस्तानसँग खेल्न लागेको हो । काजकस्तान भने उज्वेकिस्तानलाई पराजित गरेर नेपालसँग प्रतिस्पर्धा गर्न आईपुगेको हो ।

बुधवारकाे खेलमा नेपालले पहिलो सेटमा १२–२५, दोस्रो सेटमा २४–२६, तेस्रो  सेट २५–२० र चौथो तथा अन्तिम सेटमा नेपालले २५–२१ ले गुमाउँदै भारतसँग पराजित भएर समुह उपविजेता बनेको हो भने समुह बी को खेलमा काजकस्तानले उज्वेकिस्तानलाई २६–२४, २५–१६, २५–११ र २५–१८ ले हराउँदै समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो।

समुह एको उपबिजेता नेपाल र समुह बिको बिजेता कजकस्ताबिचको खेल आज हुन लागेको हो । सो खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः दुई विधाको मनोनयन सार्वजनिक

एक लाखको पुरस्कार जय क्याम्पसको पोल्टामा

मेयर तथा उपमेयर कपको उपाधि पाटनलाई

नेपाल मलेसियाँसग चार विकेटले पराजित

मेसीपछि रामोस पनि पिएसजीमा नरहने

ए डिभिजन लिग, आज तीन खेल हुदैँ

महिला टि–२०ः आज नेपाल मलेसियासँग चौथो खेल खेल्दै

पाल्पा गोल्डकप: फोर ब्रदर्स सेमिफाइनमा

मुगुको रारामा म्याराथन प्रतियोगिता हुने

एन्फा-क्लब बिबादः आजवाट कालोपट्टी लगाएर खेलाडीले फुटबल खेल्ने

मेस्सीले पीएसजी छाड्ने पक्का

मलेसियाविरुद्ध नेपालको दोस्रो जित