सदाबहार खबरको रफ्तार ....
जेठ २०, २०८० शनिबार
June 3, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रावि तहको परीक्षा जेठ २० गते, परीक्षा केन्द्र कहाँ कहाँ तोकियो ?(केन्द्र सहित)

२०८० जेठ १२, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौः शिक्षक सेवा आयोगले प्राथमिक तहको परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।

शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदका लागि हुने खुला प्रतिस्पर्धात्मक लिखित (सामान्य) परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।

प्राथमिक तहको प्रवेश परीक्षा जेठ २० गते दिउँसो १ बजेदेखि सञ्चालन हुनेछ । शिक्षक सेवा आयोगले सबै जिल्लाका प्राथमिक तहको परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

इन्जिनियरिङका दुई उत्कृष्ट विद्यार्थी पुरस्कृत

दिवा खाजाले सामुदायिक विद्यालयमा बढ्यो विद्यार्थीको नियमितता

सूर्यविनायक नगरपालिकाभित्र शिक्षामा गुणस्तर अभियान सुरु

जामुनाखर्क माविमा शैक्षिक महोत्सव सुरु

विद्यालयको दिवा खाजामा गाउँकै फापर र कोदोको रोटी

विद्यार्थीसँग जनप्रतिनिधि : दुई वर्षभित्र नगरको फोहोर आफैँ व्यवस्थापन गर्ने प्रतिबद्धता

अत्याधिक गर्मीले रौतहटका बिद्यालय एक हप्ताका लागि बन्द

गर्मीले सिराहाकाे जनजिवन प्रभावित, लाहानमा आजवाट बिद्यालय बन्द

बजेटमा संशोधन गरी शिक्षक–कर्मचारीको समस्या सम्बोधन गर्न माग, अन्यथा आन्दोलन गर्ने चेतावनी

गर्मीका कारण कलैयाका विद्यालय बन्द

सुनसरीका तीन स्थानीय तहका विद्यालयमा गर्मी बिदा

माध्यमिक तहसम्म नि:शुल्क शिक्षाको मागसहित कावासोतीमा विद्याार्थीहरु रिले अनसनमा