सदाबहार खबरको रफ्तार ....
जेठ १६, २०८१ बुधबार
May 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रावि तहको परीक्षा जेठ २० गते, परीक्षा केन्द्र कहाँ कहाँ तोकियो ?(केन्द्र सहित)

२०८० जेठ १२, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौः शिक्षक सेवा आयोगले प्राथमिक तहको परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।

शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदका लागि हुने खुला प्रतिस्पर्धात्मक लिखित (सामान्य) परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।

प्राथमिक तहको प्रवेश परीक्षा जेठ २० गते दिउँसो १ बजेदेखि सञ्चालन हुनेछ । शिक्षक सेवा आयोगले सबै जिल्लाका प्राथमिक तहको परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गर्मी अत्यधिक बढेपछि विद्यालयलाई पङ्खा वितरण

गर्मीले कक्षामा बस्नै गाह्रो, विद्यार्थी नियमित विद्यालय आउन छाडे

लोक सेवा विशेष विषयगत प्रश्नोत्तर

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालय तीन दिन बन्द

शिक्षक सरुवासम्बन्धी निर्देशिका स्वीकृत यस्तो छ (पूर्ण दस्तावेज सहित)

आधारभूत तहमा शिक्षकभन्दा शिक्षिका धेरै

बढ्दो गर्मी : विद्यालय बन्द, खोप अभियान स्थगित

विद्यार्थी टिकाउ दर बढ्दै

प्राविधिक शिक्षा अध्यापनमा मुख्यमन्त्री जम्कट्टेलको जोड

‘कर्णालीको शिक्षा सुधार गर्न शिक्षक दरबन्दी थप गर्नुपर्छ’

सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न निर्देशन

स्कुलेविद्यार्थीलाई संस्कार प्रशिक्षण