सदाबहार खबरको रफ्तार ....
जेठ २०, २०८० शनिबार
June 3, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

समीक्षा अधिकारीको स्वरमा ‘आफ्नो-आफ्नो दुख’बोलको फिमेल भर्सन सार्वजनिक

२०८० जेठ १२, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रसिद्ध लोक तथा दोहोरी गायक एवं राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका वरिष्ठ उपाध्यक्ष पशुपति शर्माको सुपरहिट गीत आफ्नो-आफ्नो दुख’को फिमेल भर्सन सार्वजनिक भएको छ ।

पशुपति शर्माको लय शब्द संगित तथा स्वरमा सजिएको मेल भर्सन आम नेपालीमाझ निक्कै लोकप्रिय बनेको थियो । शुक्रबार उक्त गीतको फिमेल भर्सन सार्वजनिक गरिएको हो । यो गीतको फिमेल भर्सनमा चर्चित गायिका समीक्षा अधिकारीले स्वर दिएकी छन् भने गीतको लय शब्द पशुपति शर्माको रहेको छ ।

फिमेल भर्सनको भिडियोमा पनि उनै समीक्षा रहेकी छन् । दुर्गा पौडेलले निर्देशन गरेको यस भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका हुन् ।

अभिनेता पल शाहसँगको मुद्दा मामिलामा मुछिएपछि गीत संगितबाट गुमनामझै बनेकी अधिकारी विस्तारै सांङ्गितिक क्षेत्रमा फर्किन कोशिस गरिरहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

हलिउडका लेखककाे हड्तालका कारण जेनिफरको सिरिज बन्द

निजी जीवनमा निकै कञ्जुस सारा अली खान

‘ह्यासट्याग माया’को छायांकन सुरु

लण्डनबाट नयाँ नेपाली फिल्म ‘सिद्धार्थ’को घोषणा

टाइगर भर्सेस पठान निर्देशकको पारिश्रमिक ४० करोड

बिस करोड राजश्व उठ्ने चलचित्र उद्योगलाई शुन्य बजेट, चलचित्रकर्मीले आन्दोलन गर्ने

करिनाले बाथरुममा सलमानको पोस्टर राखेपछि…

‘द केरल स्टोरी’ मा नसुरुद्धिनको टिप्पणीः हिटलरका पालामा पनि यस्तै फिल्म बनाउन लगाईन्थ्यो

ट्रेलरमा आयो चलचित्र अन्तिम संस्कार

अमेरिकामा फिल्म जारीपछि ‘नाङ्गो गाउँ’ले राख्यो रेकर्ड

तीनदिन लगाएर खिचिएको थियो आमिर र करिश्माको चुम्बन दृश्य

‘दिलवाले दुल्हनिया ले जाएंगे’ ले टुटाएकाे थियाे चोपडा र अख्तरको मित्रता