सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

घरमा कुकुर पालेमा यसरी हुन्छ फाइदा

२०८० जेठ १३, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः हिजोआज प्राय: घरमा कुकुर पालेको देख्न पाइन्छ । कुकुर एकदमै बफादार र सहयोगी हुने हुँदा घरमा कुकुर पाल्नु हरेक दृष्टिकोणबाट फाइदाजनक छ ।

कुकुरलाई घरमा राखेर केही समय बिताएपछि तपाईं त्यो कुकुर घरको सदस्य जस्तो लाग्न थाल्छ । तपाईं त्यो सँग साथी जस्तो व्यवहार गर्न थाल्नुहुन्छ । वास्तवमा कुकुर एकदमै बफादार हुन्छन् । घरमा हुने चोरी लगायतका परिस्थितिमा कुकुरले तपाईंको सहयोग गर्न सक्छ ।

वास्तुअनुसार घरमा कुकुर राख्नु एकदमै शुभ मानिन्छ । यही कारणले मानिसहरू कुकुरलाई रोटी खुवाउँछन् । त्यस्तै कुकुरलाई किन्नका लागि तपाईंलाई त्यति धेरै रकम खर्च पनि गर्नु पर्दैन । त्यस्तै कुकुरका लागि खाने कुरामा पनि त्यति धेरै खर्च गर्नु पर्दैन ।

यदि, तपाईंले कुकुर पाल्नुहुन्छ र त्यसलाई लिएर बाहिर जानुहुन्छ भने तपाईंजस्तै अन्य व्यक्तिसँग पनि तपाईंको भेटघाट हुन्छ र साथी बनाउन सजिलो हुन्छ । कुकुरले घरका सबै नकारात्मक ऊर्जालाई कम गरी घरमा सकारात्मक वातावरण सिर्जना हुन्छ ।

त्यस्तै, घरमा कुकुरलाई पाल्ने गर्दा लक्ष्मीको बास हुने र सुख समृद्धिमा पनि वृद्धि हुने मान्यता रहेको छ । त्यसैले, तपाईंलाई पनि कुकुर पाल्दा हुने यस्ता विचारहरू सही लाग्छ भने तपाईं पाल्न सक्नुहुन्छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पुलिसले घर घेरेपछि भागेको चोरद्वारा डेढ घण्टापछि त्यही घरमा फर्किएर चोरी

होलीको कपडामा दाग गएन ? उसो भए यो घरेलु उपाय अपनाउनुहोस्

अमेरिकाको अनौठो पार्लर, जहाँ रुने सम्पुर्ण सुविधा छ

सम्बन्ध विच्छेदको माग गर्दै अमेरिकामा ‘सेक्स हडताल सुरू

बाराम्बार लडे पछि अमेरिकी राष्ट्रपति वाइडनका लागि बनाइयो बिशेष जुत्ता

अस्ट्रेलियाका विदेशमन्त्री वोङले गरिन समलिङ्गी विवाह

बोइङको उडिरहेको विमानबाट फेरि उप्कियो एक हिस्सा

जापानकाे उच्च अदालतले बल्ल दियाे समलिङ्गी बिबाहलाइ मान्यता

अन्तराष्ट्रिय मिडिया टाइकन मर्डोकले ९२ बर्षको उमेरमा पाँचौं पटक विवाह गर्दै

पाकिस्तानमा राष्ट्रपतिले छोरीलाई प्रथम महिला बनाएपछि विश्वभर चर्चा

किस गर्दा तपाईँको स्वास्थ्यमा पुर्याउने ७ फाइदा के-के हुन्?

जसले कोरोना खोप २१७ पटक लगाए !