सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

साधरण खर्चमा मात्रै कुल बजेटको ७३.१० प्रतिशत खर्च: अर्थमन्त्री

२०८० जेठ १५, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अर्थमन्त्री प्रकाशशरण महतले साधारण खर्च अत्याधिक हुन जाँदा बिकास निमार्ण कार्यलाई अघि बढन नसकेको जनाएका छन् ।

आ.ब २०८०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री महतले ऋण तिर्न, सामाजिक सुरक्षा खर्च, प्रशासनिकजस्ता साधारण खर्चमा मात्रै राज्यको बजेट जानु पर्दा विकास निमार्णको प्रक्रिया अघि बढाउन गार्‍हो भएको जनाएका हुन ।

‘ऋण तिर्न, सामाजिक सुरक्षा खर्च, प्रशासनिकजस्ता साधारण खर्च जस्ता शिर्षकमा मात्रै १२ खर्ब ८० २५ करोड खर्च गर्नु परेको छ, यो भनेको कुल बजेटको ७३.१० हो, यसले विकास निमार्णको काम ठप्पै पारेको अवस्था छ,’ उनले भने, ‘गत आर्थिक बर्षमा लक्ष्य अनुसारको राजश्व पनि उठन सकेको अवस्था छैन ।’

बजेट मन्तब्य जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

नेप्सेमा सामान्य बृद्धि

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो

बराहक्षेत्रमा कुम्भमेलाः तीस लाख पर्यटक भित्र्याउने लक्ष्य

घट्यो नेप्से परिसूचक

सुनको मूल्य फेरि बढ्यो

नेपाली प्लाइउडको भारत निर्यात अवरोध हट्यो

प्रि ओपन सेसनमा नेप्से सामान्य बढ्यो

यस्तो छ आजको तरकारी बजार भाउ

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?