सदाबहार खबरको रफ्तार ....
बैसाख ६, २०८१ बिहिबार
April 18, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अमेरिकामा फिल्म जारीपछि ‘नाङ्गो गाउँ’ले राख्यो रेकर्ड

२०८० जेठ १७, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आगामी भदौ २९ गतेबाट रिलिजमा हुने फिल्म ‘नाङ्गो गाउँ’ अमेरिका र क्यानडाका २२ भन्दा बढी राज्यका ५० बढी सहरमा प्रदर्शन हुने भएको छ ।

फिल्मलाई अमेरिका र क्यानडामा नेपाल इलेभेनले रिलिज गर्दैछ । नेपाल इलेभेनका प्याट्रिक सुवेदीले दिएको जानकारी अनुसार अहिलेसम्म अमेरिकामा मात्र ४ सय भन्दा बढी शोको टुंगो लागिसकेको छ ।

उनले शोको संख्या थपिने क्रम जारी रहेको बताए । फिल्म ‘जारी’पछि अमेरिकामा सबैभन्दा बढी माग भएको फिल्ममा ‘नाङ्गो गाउँ’ रहेको सुवेदीले जानकारी गराए । अमेरिकाका लागि यो एउटा रेकर्ड नै भएको उनले दाबी गरे ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, वुद्दि तामाङ, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका छ । हिमाल शर्माको प्रस्तुतिमा तयार भएको यो फिल्ममा जय श्रेष्ठको लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अजय देवगनको ‘मैदान’ लाई ५० करोड कमाउन मुश्किल

पुष्पाः २, जसले रिलिज अघि नै कमाउन सक्छ १ हजार करोड

प्रदीप र सुदर्शनबीच अर्थपूर्ण सहकार्य

अभिनयसँगै रामायणको निर्माता बने यश

अक्षय-टाइगरकाे बडे मियाँ छोटे मिया, हिरो भन्दा भिलेन आकर्षक

क्षेत्रीको अध्यक्षतामा संगीतकर्मी संघको दोहोरी विशेष समिति गठन

अर्को इदमा सलमान खानको ‘सिकंदर’ रिलिज हुने

जुनियर एनटीआर ऋतिक रोशनसँगै वार-२ मा देखिने, हुनेछ दोहोरो भुमिका

नेपाल चलचित्र संघका अध्यक्ष महर्जनद्वारा केन्द्रीय कार्य समिति गठन

गायक निशान र मोडल ऋचाबीच सम्बन्ध विच्छेद

अल्लु अर्जुनको ‘पुष्पा २ः द रुल’ को टिजर सार्बजनिक हुदैँ

आइपिएलमा आज दुई खेल हुदै