सदाबहार खबरको रफ्तार ....
चैत्र १५, २०८० बिहिबार
March 28, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

लेखापरीक्षण प्रतिवेदन सार्वजनिक

२०८० जेठ १९, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः नेकपा (एकीकृत समाजवादी) ले आ.व ०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । पार्टी गठनपछि आव ०७८/७९ को आम्दानी र खर्चको विवरण  सार्वजनिक भएको हो ।

पार्टीले गत असार मसान्तसम्मको आम्दानी र खर्चको विवरण लेखापरीक्षण गरी सार्वजनिकीकरण गरेको हो । सो आवमा पार्टीको कूल आम्दानी सात करोड १५ लाख ९० हजार तीन सय ७७ र कूल खर्च ६ करोड पाँच लाख २९ हजार पाँच सय २९ रहेको छ । यस्तै, एक करोड १० लाख ६० हजार आठ सय ४८ बचत रहेको पार्टीका पोलिट ब्यूरो सदस्य तथा आर्थिक विभागका प्रमुख सोमप्रसाद पाण्डेले बताउनुभयो ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को व्यवस्थाबमोजिम पार्टीले डी.डी. अधिकारी एन्ड एसोसिएटमार्फत लेखापरीक्षण गरी निर्वाचन आयोगमा बुझाएको हिसाबलाई सार्वजनिक गरिएको पार्टीको लेखा प्रमुख खेमराज पौडेलले जानकारी दिनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नागरिक उन्मुक्ति पार्टीका दुई मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी

उपनिर्वाचनः सत्ता गठबन्धन दलहरुले छुट्टाछुट्टै उम्मेदवारको नाम घोषणा गर्दै

नेकपा (एमाले) कास्कीमा क्षेत्री विजयी

रास्वपाबाट उपनिर्वाचनमा उम्मेदवार बन्न ६ जनाको दाबी

परम्परागत होइन, उत्पादन र रोजगार केन्द्रित बजेटको तयारी गर्नुस् ः प्रधानमन्त्री दाहाल

अपराध गर्ने कसैलाई छोड्दिन, बरु मै छोड्छु : गृहमन्त्री लामिछाने

काँग्रेस महामन्त्री थापाले स्थगित संवाद यात्रा बिहीबारबाट पुनः सुरु गर्दै

रमेश खरेलले रास्वपाबाट राजीनामा दिए

सत्ता गठबन्धनलाई समर्थन गर्ने नागरिक उन्मुक्ति पार्टीको निर्णय

सहकारी प्रकरणमा मेरो नाम मात्र उल्लेख छ- गृहमन्त्री लामिछाने

राष्ट्रियसभाको गरिमालाई उँचो बनाउँछु : अध्यक्ष दाहाल

एकीकृत समाजवादीले उपनिर्वाचनका उम्मेदार टुंगायो