सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

धरौटीको आदेश बदरको माग गर्दै उच्च अदालत पुगे रवि लामिछाने र युवराज कँडेल

२०७६ भाद्र १७, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः न्यूज 24 टिभिका सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेलले चितवन जिल्ला अदालतले  भदौ ९ गते धरौटीमा छाड्न दिएको आदेश बदरको माग गर्दै उच्च अदालत पाटनको हेटौंडा स्थित इजलासमा साधारण तारेखमा रही मुद्दा पुर्पक्ष गरिपाऊँ भनी निवेदन दर्ता गराएका छन् ।

माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहनका आरोपी रवि लामिछानेलाई जिल्ला अदालत चितवनले ५ लाख धरौटी र युवराज कँडेललाइ ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

उनीहरुको निवेदन उपर बुधबार प्रारम्भिक सुनुवाइ गर्ने उच्‍च अदालत हेटौंडा इजलासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

झापामा तीन वर्षमा छ सय लिए सुरक्षित गर्भपतन सेवा

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

मन्त्रिपरिषद् बैठक बस्दै

तिलकेनीका दलित समुदाय सिँचाइ सुविधाबाट वञ्चित

‘सुपर घलेम्दी’ जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु

डेढ घण्टापछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा

टर्किस एयरलाइन्स विमानको टायरमा आगलागी

लोकतन्त्र बलियो हुन सञ्चारमाध्यम बलियो हुनुपर्छः अध्यक्ष शर्मा

केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

आजदेखि देशभर ‘सरसफाइ सप्ताह’

अरनिको राजमार्ग विस्तारः ढिलासुस्तीबारे जनप्रतिनिधिको चासो