सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

केन्द्रिय सचिवालयमा पेश गरिने राजनैतिक कार्यपत्र पारित गर्दै सकियो उ.का.स. बैठक

२०७६ भाद्र १७, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राप्रपा (संयुक्त) को उच्चस्तरीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय समितिको बैठकलाई थप प्रभावकारी बनाउन सचिवालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

पशुपतिशमशेर जवराको अध्यक्षतामा मंगलबार पार्टी केन्द्रिय कार्यालय चाबहिलमा बसेको उच्चस्तरीय कार्यसम्पादन समितिको बैठकमा अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीद्वारा पेश भएको राजनैतिक कार्यपत्र सुझाव सहित अनुमोदन गरेको छ ।

डा. लोहनीले पेश गरेको राजनैतिक कार्यपत्रमा पार्टीको संगठनिक गतिविधि, पार्टीले तिहार लगत्तै गर्न लागेको धार्मिक यात्रा, भावी आन्दोलन एबं अभियानलाई पार्टीले गर्न लागेको धार्मिक यात्रा, आन्दोलन एबं अभियानलाई उच्च मनोबलका साथ अगाडि बढाउने लगायतका महत्वपूर्ण निर्णय गरिएको सो पार्टीका प्रवक्ता किरन गिरिले बताएका छन् ।

दुई राप्रपा बीचको एकतालाई सकारात्मक रुपमा लिइ नियमित बैठकहरू जारी राख्ने गरि टुंगिएको र भाद्र १९ र २० गते हुनगइरहेको केन्द्रीय समिति तथा कार्य सम्पादन समितिको बैठकलाई थप प्रभावकारी बनाउन सचिवालय लाई निर्देशन गरिएको समेत प्रवक्ता गिरिले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पश्चिमी वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

मौजुदा मन्त्रिपरिषद् नियुक्ति, हेरफेर र कार्यविभाजन गरी पुनः गठन

‘पार्टी सदस्यका समस्या समाधान गर्न क्रियाशील सदस्यता अद्यावधिक गरिने’

योजनाको छनोट र खर्च प्रणालीलाई ‘डिजिटल ड्यासबोर्ड’मार्फत पारदर्शी बनाउन आग्रह

हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद् बढ्दै

कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकः जेठ ६ गतेदेखि बजेट अधिवेशन सुरु गर्ने निर्णय

जलवायु परिवर्तनको प्रभावले यार्सागुम्बा उत्पादन घट्दै

चुनावपछि पहिलोपटक बस्दै एमाले सचिवालय बैठक

नेपाली महावाणिज्यदूतावास, ड्यालसद्वारा पाँच लाख ३० हजार राजस्व सङ्कलन

बेइजिङमा ट्रम्प–सी संवाद, सहकार्यसँगै द्वन्द्वको चेतावनी

सुनसान मुदी, यसरी खोस्यो सडक सञ्जाल र हेलिकप्टरले स्थानीयवासीको जीविका

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य