सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

जारी आन्दोलन स्थगित गरी वार्ता गर्न आऊ, शिक्षा मन्त्रालय ?

२०७६ भाद्र १७, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार प्रेश विज्ञप्ती जारी गरी चिकित्सा शिक्षा संघर्ष समितिको नामबाट विद्यार्थीहरुको समूहले त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयका चिकित्साशास्त्र तर्फका डीन तथा परीक्षा शाखा कार्यालयमा तालावन्दी गरेको प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ताले दुई पेज लामो विज्ञप्ती जारी गरी संघर्ष समितिको नामबाट भइरहेको आन्दोलनबाट मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएकोले तत्काल बार्ताको माध्यमबाट समाधान खोज्न र  जारी आन्दोलनलाई स्थगित गर्न अपिल समेत गरिएको छ ।

उक्त विज्ञप्तीमा भनिएको छ चिकित्साशास्त्र तर्फका स्नातक तहका विभिन्न विषयका प्रवेश परीक्षाको मुखमा तालावन्दी गर्दा त्यसले परीक्षा दिन लागेका विद्यार्थीलाई समेत अन्योलको अवस्था सिर्जना गर्ने भएकोले बार्ता नै सबैभन्दा उपर्युक्त विकल्प भएको समेत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम स्वीकृत

झापामा तीन वर्षमा छ सय लिए सुरक्षित गर्भपतन सेवा

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

मन्त्रिपरिषद् बैठक बस्दै

‘सुपर घलेम्दी’ जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु

टर्किस एयरलाइन्स विमानको टायरमा आगलागी

लोकतन्त्र बलियो हुन सञ्चारमाध्यम बलियो हुनुपर्छः अध्यक्ष शर्मा

आजदेखि देशभर ‘सरसफाइ सप्ताह’

‘यातायात व्यवसायीको समस्याको समाधान सरकारले खोज्नेछ’

ट्राफिक प्रहरीद्वारा चैत मसान्तसम्म छब्बिस करोड बढी राजस्व सङ्कलन

हराएका ६५ वटा मोटरसाइकलर र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’