सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बामदेव निकट नेकपाका पूर्व सांसद कलंकीबाट पक्राउ

२०७६ भाद्र १९, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पूर्व एमालेका समानुपातिक सांसद एवं किसान संगठनका नेता डोलबहादुर कार्की (डीबी) लाई सिआइबी प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी निरीक्षक बनाइदिन्छु भन्दै विभिन्न ब्यक्तिसँग घुस खाएर भागेको आरोप लागेका कार्कीलाई सिआइबीको बिशेष टोलीले बिहीबार बिहान राजधानीको कलंकीबाट पक्राउ गरेको हो ।

नेकपाका प्रभावशाली नेता बामदेव गौतम निकट रहेका कार्कीलाइ गत २०६७ भदौमा ४ लाख घुस रकमसहित पक्राउ परेका थिए ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार रेग्मीको संयुक्त इजलाशले गत असार १७ गते विशेष अदालतको फैसलालाई सदर गर्दै दोषी ठहर गरेको थियो ।

निज कार्की सर्वोच्चको उक्त फैशला पश्चात लुक्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलद्वारा छलफल जारी

जब फेवातालमा डुङ्गा पल्टियो…

‘मानवता र करुणायुक्त प्रदेश निर्माणमा सरकार प्रतिबद्ध’

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

प्रहरी चौकी स्थापना भएको तीन दशकपछि भवन

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि प्रश्न : संसद् र सेनासँग दूरी किन ?

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

सुकुम्बासीमाथि डोजर आतंक बन्द गर्न माओवादीको माग

सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

पूर्वन्यायाधीश प्रधानको निधनमा शोक बिदाः इजलास सञ्चालन नहुने

बेलौरीमा अतिक्रमित संरचना हटाइयो