सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

काठमाण्डौंमा अकस्मात शुक्रबार सार्वजनिक विदा (विज्ञप्ती सहित)

२०७६ भाद्र १९, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कागेश्वरी मनोहरा नगरपालिका काठमाण्डौंले कागेअष्टमीको अवसरमा शुक्रबार सार्वजनिक बिदाको घोषणा गरेको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरी थापा र वडा नम्बर १ का वडाअध्यक्ष मुकुन्द गुजुरेलले संयुक्त प्रेश विज्ञप्ती जारी गरी उक्त दिन नगरपालिका भित्र सार्वजनिक विदाको घोषणा गरेको हो ।

सदाझै यसपाली पनि कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर १ स्थित कागेश्वरी गागलफेदीमा अवस्थित महादेव मन्दिरमा कागेअष्टमी (भाद्र शुल्क अष्टमी) मा मेला लाग्ने गर्छ ।

अष्टमी देखि ३ दिनसम्म लाग्ने उक्त मेलाको सम्पूर्ण तयारी पुरा भएको नगरपालिकाको विज्ञप्तीमा उल्लेख गरिएको छ । महामेलाको पहिलो दिन कवि गोष्ठी तथा साहित्यिक कार्यक्रम सञ्चालन, दोस्रो दिन कागेअष्टमिको अवशरमा महामेलाको उद्घाटन् र अन्तिम दिन मन्दिर एरियामा सरसफाइ गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै

कार्यान्वयन हुने किसिमका नीति तथा कार्यक्रम ल्याउन सुझाव

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

मानव वन्यजन्तु द्वन्द्व अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन

युवा, श्रम तथा रोजगार मन्त्रालय मातहतका कर्मचारीका लागि नयाँ आचारसंहिता लागू

महाकाली पुल निर्माण विवादः पाटन उच्च अदालतद्वारा अन्तरिम आदेश जारी

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु

इरानमा पक्राउ परेका झा थुनामा, निष्पक्ष सुनुवाइका लागि कूटनीतिक पहल जारी

दुग्ध विकास संस्थानको क्षमता विस्तारका लागि प्रदेश सरकारसमक्ष प्रस्ताव

राष्ट्रिय आर्थिक गणनाः करिब ८७ प्रतिशत सम्पन्न

रिट दर्तासम्बन्धी आदेशको विषय संसद्मा प्रवेश

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल