सदाबहार खबरको रफ्तार ....
श्रावण ७, २०८१ सोमबार
July 22, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राजधानीमा धमाधम संघियताको संरचना बनाउदै काँग्रेस

२०७६ भाद्र १९, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले केन्द्रिय निर्देशन बमोजिम संघियताको संरचना अनुरूप संगठन निर्माणमा जुटेको छ ।

कांग्रेसभित्रको विवाद र विधान अनुसारका संस्थागत गतिविधि समेत संचालन गर्न नसकिरहेको आरोप लागेको बेला केन्द्रिय निर्देशन बमोजिम राजधानी समेत रहेको काठमाण्डौं जिल्लाको १० वटै संघिय निर्वाचन क्षेत्रभित्रका २० प्रदेससभा निर्वाचन क्षेत्रमा सर्वसम्मत रूपमा चयन गरेको जनाएको छ ।

८ नम्बर क्षेत्रमा बाहेक ९ वटै क्षेत्रको १८ प्रदेशसभा निर्वाचन क्षेत्रमा एकमतले सभापति चयन भएको र सम्भवत शुक्रबार साँझसम्म पुरै क्षेत्रको चयन गरिने काठमाण्डौ जिल्लाका पार्टी सभापति कष्ण बानियाँ (सबुज) ले बताएका छन् ।

तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमाले बिच पार्टी एकिकरण पश्चात गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पनि संघीय संरचना अनुरुप मातहतका तह निर्माणको प्रक्रियामा रहेको छ । तर, सबैभन्दा पहिले संघीय संरचना अनुरुप महाधिवेशनमा प्रतिनिधित्व गराएको कांग्रेसको संगठन संरचनामा भने अझै संघीय स्वरुपमा बदलिएको छैन ।

काठमाण्डौ जिल्लामा सर्वसम्मत चयन भएका सभापतिहरुः

निर्वाचन क्षेत्र नं. १

क, श्री प्रल्हाद कार्की

ख, श्री राम कृष्ण थापा मगर

निर्वाचन क्षेत्र नं. २

क, श्री ध्रुब के.सी.

ख, श्री जिव नाथ दंगाल

निर्वाचन क्षेत्र नं. ३

क, श्री सत्य भामा श्रेष्ठ

ख, श्री श्री कृष्ण थापा

निर्वाचन क्षेत्र नं. ४

क, श्री प्रेम क्षेत्री

ख, श्री विनोद चालीसे

निर्वाचन क्षेत्र नं. ५

क, श्री भैरव सापकोटा

ख, श्री दिपक खत्री

निर्वाचन क्षेत्र नं. ६

क, श्री खेम तिवारी

ख, श्री माधव अधिकारी

निर्वाचन क्षेत्र नं. ७

क, कृष्ण राज श्रेष्ठ

ख, मनोहरी तिवारी

निर्वाचन क्षेत्र नं. ९

क, श्री पुस्कर थापा

ख, श्री लव ढुङ्गाना

निर्वाचन क्षेत्र नं. १०

क, श्री प्रेम बहादुर लामा

ख, श्री हरि बहादुर महर्जन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘नयाँ सरकारले जनताको आशालाई विश्वासमा परिणत गर्नसक्छ’

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसले सोमबार दाबी पेस गर्ने

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको आव्हान

बिपी चिन्तन वर्तमानमा पनि उत्तिकै सान्दर्भिक

सञ्चारमन्त्री गुरुङ र अमेरिकी राजदूत थम्सनबीच शिष्टाचार भेट

मुख्यमन्त्री सिंहद्वारा प्रदेशका मन्त्रालयकै छड्के अनुगमन

राजनीतिक स्थिरताका लागि नयाँ सरकार बनेको हो : उपप्रधानमन्त्री सिंह

बागमतीमा नयाँ सरकार गठनको आव्हान

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

ओली प्रधानमन्त्री बन्दा सबैभन्दा बढी खुशी छु, तर विश्वासको मत दिदैनौं- लिङदेन

ओलीलाई शुभकामना दिदै माधव नेपालले सम्झाए संसद विघटन

यस्तो छ प्रधानमन्त्री ओलीले संसद्‌मा गरेको सम्बोधन (पूर्णपाठ)