सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

किन भेटे राष्ट्रपतिलाई प्रधानमन्त्रीले अचानक ?

२०७६ भाद्र २२, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः रास्ट्रपति बिद्यादेबि भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलिबिच शिष्टाचार भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शितलनिवाशमा शनिवार भएको उक्त भेटवार्तामा प्रधानमन्त्रीको दुइ साता लामो सिंगापुर बसाई, स्वास्थ्य उपचार पछिको अवस्था लगायतका बिषयमा छलफल भएको शितलनिवाश स्रोतले बताएको छ ।

करिब तीन घण्टासम्म भएको उक्त भेटवार्तामा आईतबारदेखी हुने चिनिया विदेशमन्त्रीको तीनदिने नेपाल भ्रमण लगायतका बिषयमा पनि कुरा भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘यातायात व्यवसायीको समस्याको समाधान सरकारले खोज्नेछ’

सुरक्षित स्थानमा स्थानान्तरण गरी भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउँछौँः सभापति लामिछाने

सुकुमवासी समस्याको दीर्घकालीन समाधान आवश्यक छः अध्यक्ष घिसिङ

कानुन बनाउँदा जनताको हित र भावनालाई केन्द्रमा राखौँः सभापति लामिछाने

ट्राफिक प्रहरीद्वारा चैत मसान्तसम्म छब्बिस करोड बढी राजस्व सङ्कलन

हराएका ६५ वटा मोटरसाइकलर र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण

अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलनमा सम्मान र सुरक्षाबारे विमर्श

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’

अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

रास्वपाको सचिवालय बैठक बस्दै

एमालेद्धारा २१ सदस्यीय ‘संसदीय बोर्ड’ गठन