सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अन्ततः निलम्बनमा पर्ने भए (नेकपा)का सांसद दिलीपकुमार शाह

२०७६ भाद्र २३, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बहुविवाह मुद्दामा कैद सजाय पाएका सत्तारूढ नेकपाका प्रदेशसभाका सांसद दिलीपकुमार साहलाई निलम्बन गरिने भएको छ ।

सिराह जिल्ला अदालतबाट चार वर्षअघि सुनाइएको फैसलालाई नै उच्च अदालतले समेत सदर गरेपछि प्रदेशसभाले उनलाई निलम्बन गर्ने तयारी गरेको हो ।

तत्कालिन नेकपा (माओबादी केन्द्र)को तर्फबाट सिरहा क्षेत्र नं ४ (क) प्रदेशसभा सदस्यमा बिजयी भएका शाहलाइ उच्च अदालत जनकपुरले पुरानै फैसला सदर गरेको सुनाइदिएपछि उनलाई निलम्बन गर्न प्रदेशसभाले प्रक्रिया समेत सुरु गरेको छ ।

सांसद शाहलाइ धनुषा जिल्ला अदालतले २०७२ जेठ १३ गते एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो ।

सिरहाको मिर्चैया रामनगर बस्ने संगीता यादवको जाहेरीको आधारमा सांसद साहलाई बहुविवाह मुद्दामा कैद र जरिवाना सजाय तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

झापामा तीन वर्षमा छ सय लिए सुरक्षित गर्भपतन सेवा

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

मन्त्रिपरिषद् बैठक बस्दै

तिलकेनीका दलित समुदाय सिँचाइ सुविधाबाट वञ्चित

‘सुपर घलेम्दी’ जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु

डेढ घण्टापछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा

टर्किस एयरलाइन्स विमानको टायरमा आगलागी

लोकतन्त्र बलियो हुन सञ्चारमाध्यम बलियो हुनुपर्छः अध्यक्ष शर्मा

केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

आजदेखि देशभर ‘सरसफाइ सप्ताह’

अरनिको राजमार्ग विस्तारः ढिलासुस्तीबारे जनप्रतिनिधिको चासो