सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

देशैभरी डेंगुको संक्रमण बढ्दो

२०७६ भाद्र २३, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  देशभरका ६१ जिल्लाहरूमा डेंगुको संक्रमण फैलिएको छ । डेंगुका कारण श्रावण १ गते देखी यता मात्रै छ जनाको मृत्यु भइसकेको छ भने तीन हजार आठ सय उनान्सय जना संक्रमित भएका छन् ।

गत वैशाखदेखि हालसम्मको तथ्याङ्क हेर्ने हो भने डेंगु रोगबाट करिब सात हजारभन्दा बढी संक्रमित भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

डेंगु रोग नियन्त्रणको महत्वपूर्ण जिम्मेवारी पाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने डेंगुका कारण मृत्यु भएकाको र बिरामीको तथ्यांक संकलन मात्र गरेर बसिरहेको छ । 

चालु आर्थिक वर्षको एक महिनामा नै डेंगु देशका ५६ जिल्लामा विभिन्न क्षेत्रहरूमा देखिएको छ भने झण्डै ४ हजार जना संक्रमित भइसकेका छन् ।

५६ वटा जिल्लामा डेंगुको संक्रमण फैलिसक्दा पनि मन्त्रालय यसको नियन्त्रणमा लाग्न सकेको छैन। 

स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगु नियन्त्रणका लागि ठोस कदम चाल्न नसक्दा  अनाहकमा मानिसको मृत्यु हुने क्रम रोकिएको छैन ।

डेंगुको संक्रमणका बिरामी कुन जिल्लामा कति ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सहिद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो

नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज नियमित खोप

एम्बुलेन्समा ‘जिपीएस’ अनिवार्य

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

घरमै स्वास्थ्य सेवा दिन ज्येष्ठ नागरिकको विवरण सङ्कलन

कर्णाली प्रदेश अस्पतालको ‘ओपीडी’ भवन निर्माण गरिने

स्वास्थ्यमन्त्री मेहताद्वारा सरसफाइ सप्ताह अभियानको शुभारम्भ

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

जोमसोम अस्पतालमा शल्यक्रियाद्वारा प्रसूति

झापामा रगतको माग उच्च

एक लाख ३६ हजार पशुलाई खोप

घुम्ती शिविरबाट तीन हजारभन्दा बढी लाभान्वित