सदाबहार खबरको रफ्तार ....
श्रावण ३, २०८१ बिहिबार
July 18, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पानीबारे २५ रोचक तथ्य

२०८० भाद्र ११, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

१. एक पिन्ट (५६८ मिलि)  बियर उत्पादन गर्न १ सय ५० लिटर पानी लाग्छ ।
_x000D_२. विश्वका ७८ करोड मानिसहरु स्वच्छ पानीको अभावबाट पीडित छन् ।
_x000D_३. मानिसको मष्तिष्कमा ७० प्रतिशत पानी हुन्छ ।
_x000D_४. अस्वस्थ पानीले विश्वमा हरेक घन्टा २ सय बालबालिकाको ज्यान जाने गरेको छ ।
_x000D_५. मानिस खाना नखाई एक महिनासम्म बस्न सक्छ । तर पानी नखाई एक हप्तापनि बस्न सक्दैन ।
_x000D_६. एक टन स्टील उत्पादन गर्न ३ सय टन पानी चाहिन्छ ।
_x000D_७. अमेरिकीहरु ट्वाइलेट फ्लस गर्नमात्र दैनिक ५.७ अर्ब ग्यालेन पानी प्रयोग गर्छन् ।
_x000D_८. मानिसको शरीरको ६६ प्रतिशत पानीबाट बनेको हुन्छ ।
_x000D_९. नासाले चन्द्रमामा बरफको रुपमा पानीको अस्तित्व रहेको पत्ता लगाएको छ ।
_x000D_१०. अमेरिकामा एक दिनमा ४ सय बिलियन ग्यालेन पानी प्रयोग हुन्छ ।
_x000D_११. विश्वको ७५ प्रतिशत भूभाग पानीले भरिएको छ ।
_x000D_१२. मानिसलाई तिर्खा लागेको अवस्थामा उसको शरीरको कूल पानीको परिमाणमध्ये १ प्रतिशत कम भएको हुन्छ ।
_x000D_१३. विश्वका ३३ प्रतिशत मानिसले बोत्तलको पानी प्रयोग गर्छन्, यसमा लगानी भएको पैसाको हिसाब गर्ने हो भने त्यो रकम ७८ करोड मानिसलाई स्वच्छ पानी उपलब्ध गराउन काफी हुन्छ ।
_x000D_१४. मानव शिशुको शरीरमा गर्भको पहिलो महिनामा ९० प्रतिशत पानी हुन्छ भने जन्मँदा ७७ प्रतिशत हुन्छ ।
_x000D_१५. मानिसले एक वर्षमा १ हजार लिटर पानी पिउन सक्छ ।
_x000D_१६. तातो पानी चिसोभन्दा चाँडो जम्छ ।
_x000D_१७. एक कप कफीका लागि हुने कफीको बियाँ उत्पादन गर्न २ सय लिटर पानीलाग्छ ।
_x000D_१८. एउटा सर्ट र पाइन्ट बनाउन सकिने कपास उत्पादन गर्न १० हजार लिटर पानी लाग्छ ।
_x000D_१९. विश्वमा पाइने पानीको ९७ प्रतिशत पानी नुनिलो अर्थात् प्रयोग गर्न नमिल्ने खालको छ ।
_x000D_२०. एउटा उँटले १० मिनेटमा ३५ ग्यालेन पानी पिउन सक्छ ।
_x000D_२१. अफ्रिकामा मात्र पानी संकलन गर्न ४० अर्ब घण्टा प्रयोग  हुने गरेको छ ।
_x000D_२२. सन् २०२५ सम्ममा विश्वको आधा जनसंख्यामा पानीको अभाव हुने आँकलन गरिएको छ ।
_x000D_२३. विश्व इतिहासमा सन् २०१२ सम्ममा पानीका कारण २ सय ६५ वटा युद्ध भएको रेकर्ड छ ।
_x000D_२४. पृथ्वीमा सन्तुलित तापक्रम कायम हुने मुख्य कारण पानी हो ।
_x000D_२५. विकासोन्मुख मुलुकमा ५० प्रतिशत पानी चुहावट भएरै सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

रातमा कति बजे सुत्न राम्रो हुन्छ ? निद्राको गुण बढाउन यसो गर्नुहोस

अनन्त अम्बानीले साथीहरुलाई दिए २ करोडको घडी उपहार

मेसीको काखमा बच्चा यमलको भाइरल तस्विर कसरी खिचिएको थियो ?

बिहेअघि केटा-केटीले ध्यान दिनुपर्ने कुरा

मृत्यु हुनुअघि मानिसको मनमा के हुन्छ ?

शारीरिक गतिविधिको अभावमा जोखिममा स्वास्थ्य

भारतीय लोकसभामा एक मात्र पतिपत्नीको जोडी निर्वाचित

गर्मीमा किन सुपर फुड मानिन्छ बेल ?

गर्मीमा किन बढी रिस उठ्छ ? यस्तो छ वैज्ञानिक कारण

मरेको मानिसलाई जीवित गर्ने प्रयास: अष्ट्रेलियामा शवलाई हिउँमा गाडियो

गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ?

सरकारसँगको लडाइँपछि युवतीले जितिन् इच्छा मृत्युको अनुमति, अब पाउँछिन् मर्न