सदाबहार खबरको रफ्तार ....
असार ५, २०८१ बुधबार
June 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यलाई पितृशोक

२०७६ भाद्र २३, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य र पत्रकार कृष्ण आचार्यलाई पितृशोक परेको छ । दुवै पत्रकारका पिता यामप्रसाद शर्माको ६८ वर्षको उमेरमा सोमबार विहान तीन बजे काठमाडौंको कीर्तिपुरस्थित निवासमा निधन भएको छ । स्वर्गिय यामप्रसाद शर्माको पार्थीव शरीरको विहान सात बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

पार्थीव शरीरमा पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराई सहित प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा लगायत विभिन्न राजनीति दलका नेताहरु र नेपाल पत्रकार महासंघका पदाधिकारी, केन्द्रीय सदस्यहरु एवं पूर्वपदाधिकारीहरु लगायत पत्रकारहरुले श्रद्धाञ्जली दिएका थिए ।

स्वर्गीय शर्माका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ । अध्यक्ष आचार्य स्वर्गीय शर्माका जेठा छोरा हुनुहुन्छ । स्वर्गीय शर्माप्रति नेपाल पत्रकार महांसंघका महासचिव रमेश बिष्ट लगायतका विभिन्न ब्यक्तित्वहरूले शोक बिज्ञप्ती जारी गरी श्रद्धाञ्जली अर्पण गरेका छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सिधाकुरा अनलाइनको विवाद बृहत् पूर्ण इजलासमा सुनुवाइ हुने

इलाम- १ मा पुन निर्वाचन गर्न झलनाथले दायर गरेको रिट खारेज

सहकारीसम्बन्धि संसदीय छानबिन समिति कानुनी परामर्शमा

मनसुनजन्य घटनाका समयमा समन्वय र सहकार्य गरी काम गर्नूस् : मन्त्री शर्मा

नेपाल स्काउट समय सापेक्ष रुपान्तरण हुनुपर्छ : मन्त्री श्रेष्ठ

शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द हुने

योगाभ्यासले सेवा प्रवाहमा प्रभावकारिता ल्याउँछ : गृहमन्त्री लामिछाने

विपद् जोखिम न्यूनीकरणमा संवेदनशील बन आग्रह

ताप्लेजुङमा बाढीपहिरोबाट ८१ परिवार विस्थापित

इलामको फाकफोकथुममा छवटा सिँचाइ आयोजना निर्माण

प्रहरी जवानद्वारा आत्महत्या

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध