सदाबहार खबरको रफ्तार ....
असोज १०, २०८० बुधबार
September 27, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नक्कली नेपाली नोटसहित एक पुरुष पक्राउ

२०८० भाद्र २१, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले नेपाली नक्कली नोटसहित एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा गोरखा जिल्लाको गोरखा नगरपालिका–४ धारापानी घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–८ भीमढुङगा बस्ने ३८ वर्षीय गौरव थापा रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार काठमाडौँ महानगरपालिका–१५ स्वयम्भू क्षेत्रमा नक्कली नेपाली नोटको कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले रू एक लाख (एक हजार दरका एक सय थान) नक्कली नेपाली नोटसहित निजलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका थापालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बलात्कार आरोपमा एकजना पक्राउ

गैंडा मार्ने मुद्दाका फरार प्रतिवादी २५ वर्षपछि पक्राउ

बैंकिङ कसूर गरी फरार रहेका तीन जना पक्राउ

लागूऔषधसहित पाँचजना पक्राउ

महिलालाई करणी गरेको आरोपमा १३ वर्षीय नाबालक पक्राउ

कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ

धनगढीमा होटल संञ्चालकसहित एक महिला पक्राउ

डाक्टर भक्तमान श्रेष्ठको अपहरणमा संलग्न एक जना १३ वर्षपछि पक्राउ

माल्टा पठाइने प्रलोभनमा पारेर ठगी गर्ने पुरुष पक्राउ

भन्सार छलिको मदिरासहित पाँच जना भारतीय नागरिक प्रक्राउ

ज्यान मुद्दाका फरार प्रतिवादी ३४ वर्षपछि पक्राउ

बोल्न नसक्ने बालिका बलात्कार गर्ने वृद्द पक्राउ