सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८० भाद्र २१, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई आज काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–३ बस्ने ५२ वर्षीय हरिभक्त पराजुली रहेका कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए ।

“काठमाडौँ जिल्ला अदालत बबमहलबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादी पराजुलीलाई कार्यालयबाट खटिएको प्रहरीको टोलीले आज ललितपुर महानगरपालिका पुलचोकबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि प्रहरी वृत्त महाराजगन्ज काठमाडौँ पठाइएको छ”, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

स्रोत नखुलेको १० लाख रुपैयाँसहित काठमाडौंबाट भारतीय पक्राउ

जापान पठाइदिन्छु भन्दै ठगी गर्ने मेनपावर सञ्चालक पक्राउ

चोरीपैठारीको १०० वटा ‘वाकीटकी’ बरामद

खुर्पा प्रहार गरी ७२ वर्षीया वृद्धाको हत्या

कपिलवस्तुबाट साढे ६ क्विन्टल रक्तचन्दन बरामद

लागु औषधसहित २ युवायुवती होटलबाटै पक्राउ

१२० किलोग्राम गाँजासहित चार जना भारतीय नागरिक पक्राउ

५ केजी चरेससहित काठमाडौँबाट दुई जना पक्राउ

तीन किलो सुनसहित फिलिफिनी महिला विमानस्थलबाट पक्राउ

नाइट्राभेटसहित तनहुँबाट सुखलाल पक्राउ

सहकारीको रकम ठगी गर्ने प्रवन्धक पक्राउ

लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट नौजना पक्राउ