सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

२०८० भाद्र २२, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएकाे छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ८४ पैसा र बिक्री दर १३३ रूपैयाँ ४४ पैसा कायम गरिएकाे छ भने युराेपियन युरो एकको खरिद दर १४२ रूपैयाँ २६ पैसा र बिक्री दर १४२ रूपैयाँ ९१ पैसामा काराेबार हुनेछ ।

बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ ६१ पैसा र बिक्री दर १६६ रूपैयाँ ३६ पैसामा काराेबार हुदाँ अष्ट्रेलियन डलर खरिदमा ८४ रुपैयाँ ८२  पैसा र बिक्रीदर ८५ रुपैयाँ २ पैसा तथा क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ २९ पैसा, बिक्रीदर ९७ रुपैयाँ ७३ पैसामा खरिदबिक्री गरिने छ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १ पैसा र बिक्रीदर ९ रुपैयाँ ५ पैसामा काराेबार गर्न अनुमति पाउँदा दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९४ पैसा र बिक्रीदर  ९ रूपैयाँ ९८ पैसामा खरिदबिक्री हुनेछ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ४३ पैसा र बिक्री दर ३६ रूपैयाँ ६० पैसामा काराेबार हुने जनाएकाे  राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४२ रुपैयाँ र बिक्री दर ३५.५८ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.३९ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५२ रुपैयाँमा खरिदबिक्री हुनेछ ।

साथै, कुवेती दिनार १ को खरिदमूल्य ४३०.६६ पैसा र विक्रीदर ४३२.६ पैसामा काराेबार हुने जनाइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

एनआइसी एसिया र एभरेष्ट बैंकको लाभांश लिन तीन दिन बाँकी

सिटिजन लाइफ इन्सुरेन्सको पहिलो कारोबार सूरू

प्रि -ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो

सुनचाँदीको मूल्य ह्वात्तै घट्यो

मुक्तिनाथ कृषिले आईपीओ बिक्री गर्न बोर्डबाट पायो अनुमति

आजको तरकारी तथा फलफूलको मूल्य, राताे बन्दा ४ सय रूपैयाँ

सोनापुर मिनरल्सको प्रिमियम आईपीओ आजबाट खुला

सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

कृषिमा आधुनिक प्रविधिको प्रयोग बढ्दो

दशैंको मुखैमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि, पेट्रोल, डिजेलको मूल्य कति पुग्यो ?

एयरबसबाट ३२ विमान किन्दै क्याथे प्यासिफिक

गुल्मीमा कात्तिक १५ देखि महोत्सव हुने