सदाबहार खबरको रफ्तार ....
असार ५, २०८१ बुधबार
June 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ

२०८० भाद्र २२, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध फेनारगन १ सय ४२ एम्पुल, बुप्रेनुर्फिन १ सय ४७ एम्पुल, डाइजेपाम १ सय ३७ एम्पुल र नाईट्राभेट १ हजार ५ सय ट्याब्लेटसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाही ईश्वरपुर नगरपालिका-१ बस्ने ३० वर्षीय अन्सारूल अंसारी रहेका छन् । बा.प्र ०३-००१ ख २५०२ नम्बरको बसलाई जाँच गर्ने क्रममा लागूऔषध नियन्त्रण ब्यूरो र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बसमा सवार उनलाई उक्त लागूऔषधसहित शुक्रबार बिहान पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

६० किलो सुन तस्करीमा संलग्न रहेको अभियोगमा थप दुई जना पक्राउ

भरूवा बन्दुकसहित दुई जना पक्राउ

अवैध लागूऔषधसहित चार जना पक्राउ

कथित भ्रष्टाचारविरोधी ४ अभियन्ता ठगी आरोपमा पक्राउ

रौतहटबाट अबैध खयरको डमरु बरामद

साइबर अपराधको आरोपमा पथरीका पत्रकार गोपाल काफ्ले पक्राउ

श्रीमती हत्याको आरोपमा पक्राउ

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट तीन जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

क्रूरतापूर्वक कुकुर मारेको आरोपमा तीन जना पक्राउ

कुकुरलाई क्रुरतापूर्वक हत्या गर्ने तीनजना पक्राउ

६ किलो सुन र ४८ लाख नगदसहित पक्राउ परेका चिनियाँ नागरिक शेरबसँग भेटियो नेपाली नागरिकता