सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ

२०८० भाद्र २२, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध फेनारगन १ सय ४२ एम्पुल, बुप्रेनुर्फिन १ सय ४७ एम्पुल, डाइजेपाम १ सय ३७ एम्पुल र नाईट्राभेट १ हजार ५ सय ट्याब्लेटसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाही ईश्वरपुर नगरपालिका-१ बस्ने ३० वर्षीय अन्सारूल अंसारी रहेका छन् । बा.प्र ०३-००१ ख २५०२ नम्बरको बसलाई जाँच गर्ने क्रममा लागूऔषध नियन्त्रण ब्यूरो र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बसमा सवार उनलाई उक्त लागूऔषधसहित शुक्रबार बिहान पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

स्रोत नखुलेको १० लाख रुपैयाँसहित काठमाडौंबाट भारतीय पक्राउ

जापान पठाइदिन्छु भन्दै ठगी गर्ने मेनपावर सञ्चालक पक्राउ

चोरीपैठारीको १०० वटा ‘वाकीटकी’ बरामद

खुर्पा प्रहार गरी ७२ वर्षीया वृद्धाको हत्या

कपिलवस्तुबाट साढे ६ क्विन्टल रक्तचन्दन बरामद

लागु औषधसहित २ युवायुवती होटलबाटै पक्राउ

१२० किलोग्राम गाँजासहित चार जना भारतीय नागरिक पक्राउ

५ केजी चरेससहित काठमाडौँबाट दुई जना पक्राउ

तीन किलो सुनसहित फिलिफिनी महिला विमानस्थलबाट पक्राउ

नाइट्राभेटसहित तनहुँबाट सुखलाल पक्राउ

सहकारीको रकम ठगी गर्ने प्रवन्धक पक्राउ

लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट नौजना पक्राउ