सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बेलायती प्रधानमन्त्रीले भने, ‘हिन्दु हुनुमा म गर्ब गर्छु’

२०८० भाद्र २३, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई भारतमा न्यानो स्वागत गरिएको छ ।

उनी श्रीमतीसहित भारत आइपुगेका हुन् । नयाँ दिल्लीमा उत्रे लगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै बेलायती प्रधानमन्त्रीले धेरै विषयमा खुलेर जवाफ दिएका छन् ।

एक सन्दर्भमा नलाई हिन्दू धर्मको बारेमा प्रश्न सोध्दा उनले निकै उत्साहित हुँदै भने,  ‘म हिन्दु हुनुमा गर्व गर्छु ।’ उनले जी २० सम्मेलनमा आएको अवसरमा नजिकैको मन्दिर जाने कुरा पनि गरेका छन ।

बेलायतका प्रधानमन्त्री ऋषि सुनक जी २० शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार भारत आईपुगेका हुन । एएनआईसँग कुरा गर्दै उनले हिन्दू धर्मसँगको आफ्नो सम्बन्धमा भने,  ‘म हिन्दू हुनुमा गर्व गर्छु र म यसरी नै हुर्केको छु। म यस्तै छु। आशा छ कि म यहाँ मेरो बसाइको क्रममा अर्को केही दिन मन्दिरको दर्शन गर्न पनि सक्छु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

टर्कीको प्रहरी मुख्यालयमा आतंककारी हमला

माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित

अमेरिकामा अर्थतन्त्र ‘सट डाउन’ को खतरा लगभग टरयो

तालिबान सरकारले बन्द गरायो भारतको अफगान दुतावास

न्युयोर्कमा ८० वर्षपछि सबैभन्दा धेरै वर्षा, आपतकालकाे घोषणा

अक्षय कुमारले डिप्रेसनमा पुरयाएको रणदीप हुड्डाको आरोप

जब तमिलनाडुकाे टयाक्सी चालकको खातामा ९ हजार करोड ट्रान्सफर भयाे…

अमेरिकी सट डाउनः ४० लाख कर्मचारीकाे तलब भत्ता राेकिदैँ

नासाले भन्याे, ‘न्युर्योककाे ताैल १७ ट्रिलियन पाउण्ड, जसले शहर डुबाउँदै छ’

पाकिस्तानको बलुचिस्तानमा विष्फोट हुँदा ५२ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पानामाको भयानक जंगल हुँदै अमेरिका जाने आप्रवासीको संख्या यो वर्ष ४ लाख नाघ्यो

बाइडेनको आरोप : ट्रम्प र उनका समर्थक लोकतन्त्रका लागि खतरा