सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

शरद ऋतुमा हिमाल आरोहणका लागि २८४ जनाले अनुमति लिए

२०८० भाद्र २३, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः यस वर्षको शरद ऋतु (असोज/कात्तिक) मा हिमाल आरोहणका लागि २८४ जनाले अनुमति लिएका छन् ।

पर्यटन विभागका अनुसार अनुमति लिएकामध्ये ४४ मुलुकका ६० जना महिला र २२४ जना पुरुष छन् । यस वर्ष सबैभन्दा धेरै २३ समूहले आठ हजार १६३ मिटर उचाइको मनासलु आरोहणका लागि अनुमति लिएका छन् ।

जसमध्ये ६० जना महिला र २२४ जना पुरुषले अनुमति लिएको विभागले जनाएको छ । यो शुक्रबारसम्मको तथ्याङ्क हो । मनासलु हिमाल आरोहणका लागि सबैभन्दा आकर्षक समय शरद ऋतुलाई मानिन्छ ।

यस वर्ष मनासलु हिमाल आरोहणका लागि डोरी टाँग्ने (रोप फिक्सिङ) को जिम्मा इम्याजिन नेपालले लिएको छ । इम्याजिन नेपालका प्रबन्धक दावाफुटी शेर्पाले आरोहणका लागि बाटो तयार पार्न दक्ष कामदारको टोली मनासलुको आधार शिविर पुगेर काम सुरु गरिसकेको बताए । गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अझै रोकिएन सुन तस्करी, उच्च निगरानीमा उत्तरी नाका

साउदी अरबमा नेपालीलाई धमाधम एक्जिट भिसा

कक्षा १० को परीक्षा चैत र १२ को वैशाखमा

वास्तविक समयमा बिजुली बेच्न अनुमति

कोठा खोजिदिने ‘एजेन्ट’ को मनपरी शुल्क !

राहत शिक्षकलाई स्थायी प्रक्रियामा लैजान सरकार सहमत

वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करी

स्नातकतर्फ सिट निर्धारण, कुन कलेजलाई कति ?

५१ देशका आरोहीले लिए अनुमति

दुध किसानको छ अर्ब भुक्तानी दिन बाँकी

‘तीन तलाक’लाई सम्बन्धविच्छेद मान्न नसकिने सर्वोच्चको फैसला

प्रम कार्यालयमा ‘म भ्रष्टाचार गर्दिनँ’ भन्ने प्रतिबद्धता लेखिएका बोर्ड नै गायब