सदाबहार खबरको रफ्तार ....
जेठ ८, २०८१ मंगलबार
May 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

हुन्डाई ‘एक्सटर’ सार्वजनिक, बुकिङ खुला हुने

२०८० भाद्र २८, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नाडा अटो शोमा एसएक्स भेरिएन्ट एक्सटर एसयुभी सार्वजनिक गरेको छ ।

हुन्डाई एक्सटर ५ सिटयुक्त एसयुभी हो । यो कम्पनीको मोडेल लाइनअपमा पहिलो एसयुभी हो । एक्सटर ई, एस, एसएक्स र एसएक्स ९०० गरी चार भेरिएन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । एक्सटरमा आकर्षक ड्यासबोर्ड, उत्कृष्ट तरिकाले दिइएको एसी भेन्ट, इन्फोटेन्मेन्ट स्क्रिन, डोर ट्रिम लेआउट, क्लाइमेट कन्ट्रोल नब, थ्री स्पोक स्टेरिङ ह्विल र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर पाउन सकिन्छ ।

त्यसैगरी क्रुज कन्ट्रोल, ६ एयरब्याग, इलेक्ट्रिक सनरुफ, टायर प्रेसर मनिटरिङ सिस्टम, रियर एसी भेन्ट, पुस स्टार्ट बटन, किलेस इन्ट्रीलगायत फिचर यसमा छन् । बक्सी डिजाइनमा रहेको एक्सटरमा १.२ लिटर नेचुरल्ली एस्पिरेटेड इन्जिन, अलोय ह्विल, फ्युचरिस्टिक डिजाइन, एच आकारमा आकर्षक डिआरएल दिइएको छ ।

१८५ एमएम ग्राउन्ड क्लियरेन्स र १९.२ किलोमिटर प्रतिलिटर माइलेज पाउन सकिन्छ । कम्पनीले यसलाई ६ कलर अप्सनमा ल्याउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पर्यटक लोभ्याउँदै जापानको उड्ने कार

ग्यालेक्सी एम१५ फाइभजी लन्च गर्ने औपचारिक घोषणा

सूचना प्रविधिको क्षेत्रबाट मूल प्रवाहमा जोडिँदै कर्णाली

हाट बजार एपको दोस्रो संस्करण सार्वजनिक, २६ हजार पुगे प्रयोगकर्ता

विश्वमा साइवर अपराधको बिगबिगी

च्याटजिपिटीको नयाँ संस्करण जिपिटी-४० लन्च

एनसेलले ल्यायाे सधै अन प्लान, डेटा सकिएपनि अब ब्यालेन्स नकाटिने

चिनियाँ विद्युतीय कारमा अमेरिकाले चार गुणा कर बढायो

रासस प्रधानसम्पादक र प्रमुख समाचारदाताको जिम्मेवारी हेरफेर

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित

माइक्रोसफ्टलाई पेटेन्ट प्रकरणमा अदालतको झट्का, २४० मिलियन डलर तिर्न आदेश

भिभोले ल्यायो पर्फेक्ट मदर्स डे उपहार