सदाबहार खबरको रफ्तार ....
असोज १९, २०८१ शनिबार
October 5, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

इन्धनको नयाँ मूल्य : डिजलमा ३ र पेट्रोलमा १ रुपैयाँ बढ्यो

२०८० भाद्र २९, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । शुक्रबार (आज) मध्यरातबाट लागू हुने गरी पेट्रोलमा लिटरको १ रुपैयाँ तथा डिजल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ मूल्य बढाएको निगमले जनाएको छ ।

यसअनुसार अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य एक लिटरको १८३ रुपैयाँ पर्नेछ । चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १८० रुपैयाँ ५० पैसा र सुर्खेत र दाङ क्षेत्रमा १८२ रुपैयाँ पर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

एसिया रग्बी सेभेन्समा फिलिपिन्सलाई दोहोरो उपाधि

नेपाल पत्रकार महासङ्घको राष्ट्रिय भेला जारी

प्रदर्शनका कारण इश्लामावादको जनजीवन प्रभावित

नेपाल पत्रकार महासङ्घको राष्ट्रिय भेला जारी

बाढीबाट बागमती सिँचाइ आयोजनामा १० करोडको क्षति

सङ्घीयताले देशलाई एकढिक्का बनाएको छ’

सञ्चारमाध्यमको नाम दुरुपयोग गर्नेलाई कारबाही गर्न प्रेस काउन्सिलको सिफारिस

यातायात क्षेत्रमा देखिएका समस्या छिट्टै समाधान हुन्छः मन्त्री दाहाल

डिजिटल नेपाल सफल पार्न टेलिकमको महत्त्वपूर्ण भूमिका रहन्छ : मन्त्री गुरुङ

तिब्बतको गुडविल फाउन्डेसनद्वारा बाढीपीडितलाई राहत प्रदान

डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्टफोन

विद्युत् व्यापारमा ऐतिहासिक फड्कोः मन्त्री खड्का