सदाबहार खबरको रफ्तार ....
असार ६, २०८१ बिहिबार
June 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कक्षा ९ मा अध्ययरत छात्रालाई जबरजस्ती करणीको अभियोगमा शिक्षक पक्राउ

२०८० भाद्र ३०, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्।

सिदिङ्वा गाउँपालिका‐६ मेहेलेस्थित निलगिरि माध्यमिक विद्यालयमा अध्ययनरत छात्रालाई सोही विद्यालयका एक शिक्षकले करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।

सप्तरीको महादेव गाउँपालिका‐२ का लक्ष्मीप्रसाद साहलाई जबरजस्ती करणीको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। साह उक्त विद्यालयमा विगत दुई वर्षदेखि कार्यरत रहेको बताइएको छ।

शिक्षक शाहलाई कक्षा ९ मा अध्ययरत १३ वर्षीय छात्रालाई करणी गरेको अभियोगमा यही भदौ २८ गते साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला अदालत ताप्लेजुङबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए। उनका अनुसार बालिकाको स्वास्थ्य अवस्था सामान्य छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सिरहामा हत्याको अभियोगमा पक्राउ

वीरगंजबाट जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

श्रोत नखुलेको १४ लाख ८० हजार नेपाली रुपैयाँसहित व्यक्ति नियन्त्रणमा

विद्यालयको पाठ्यक्रममा ट्राफिकसम्बन्धी विषय समावेश गर्नुपर्छ : मुख्यमन्त्री सिंह

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

चेपाङ बालबालिकाको शिक्षाका लागि ‘मेयरसँग केयर’ कार्यक्रम

शिक्षक सरुवा र काजका नाममा हुने बेथिति रोकिँदै

६० किलो सुन तस्करीमा संलग्न रहेको अभियोगमा थप दुई जना पक्राउ

भरूवा बन्दुकसहित दुई जना पक्राउ

अवैध लागूऔषधसहित चार जना पक्राउ

विपन्नलाई पढाउन पाल्पाका तीन विद्यालयमा अक्षयकोष स्थापना

कथित भ्रष्टाचारविरोधी ४ अभियन्ता ठगी आरोपमा पक्राउ