सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रधानमन्त्री र चिनियाँ बिदेशमन्त्री बिच बालुवाटारमा भेटवार्ता

२०७६ भाद्र २३, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ बिदेशमन्त्री वाङ यी बिच भेटवार्ता भएको छ । तीनदिने नेपाल भ्रमणमा रहेका चिनका स्टेट काउन्सिलर एवं बिदेश मन्त्री वाङ प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ताको लागी प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटार पुगेका हुन् ।

सोमबार साँझ भएको भएको उक्त भेटवार्तामा बीआरआई परियोजना, राष्ट्रपति सीको नेपाल भ्रमणको तयारी लगायतका महत्वपूर्ण बिषयमा छलफल भएको थियो ।

यसैगरी विदेशमन्त्री वाङले प्रधानमन्त्री ओलीलाई आफ्ना राष्ट्रपति सि र प्रधानमन्त्रीले पठाएको स्वास्थ्यलाभको शुभकामना सन्देश सुनाएको बालुवाटार स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पशुपालक महिलाको सम्मेलन काठमाडौँमा

चितवनमा याक चिज

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही स्थानमा हल्का वर्षा, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तापक्रम बढ्ने पूर्वानुमान

‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’

सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

बेनीलाई कटान र बाढीबाट जोगाउन नदी नियन्त्रण योजना

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

पहिरोका कारण मध्यपहाडी लोकमार्गमा अवरुद्ध

विजयपुर खोला किनारमा तरबुजाखेती, भनेजस्तै आम्दानी

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

सुनकोशीको बेलिब्रिज झिकिएपछि समस्यामा स्थानीय