सदाबहार खबरको रफ्तार ....
असार ६, २०८१ बिहिबार
June 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

आर्सनलले जित हात पार्दा चेल्सी बराबरीमा रोकियो

२०८० असोज १, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आर्सनलले जित हात पार्दा चेल्सी भने बराबरीमा रोकिएको छ ।

आइतबार राति भएको खेलमा आर्सनलले एभर्टनमाथि १-० गोलको जित हात पारेको हो । आर्सनलको जितमा लियान्ड्रो ट्रोसार्डले ६९ औँ मिनेटमा गरेको गोल नै पर्याप्त रह्यो ।

जितसँगै ५ खेलबाट १३ अंक जोडेको आर्सनल अंक तालिकाको चौँथो स्थानमा उक्लिएको छ । केवल एक खेलमा बराबरी खेलेको एभर्टनले भने चार खेलमा पराजय भोगिसकेको छ । उसले केवल १ अंक जोडेको छ ।

अर्को खेलमा चेल्सीले भने बर्नमाउथसँग गोलरहित बराबरी खेलेको छ । यससँगै पाँच खेलबाट पाँच अंक जोडेको चेल्सी १४ औँ स्थानमा यथावत छ । यता ३ अंक जोडेको बर्नमाउथ भने १५ औँ स्थानमा उक्लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

टी-ट्वान्टी विश्वकप खेलेर स्वदेश फर्कियो नेपाली टोली

भोलि बिहानदेखि शुरु हुदै कोपा अमेरिका, पहिलो खेलमा अर्जेन्टिना र क्यानडा खेल्दै

टी-२० विश्वकप- वेस्ट इन्डिजमाथि ईङल्याण्ड ८ विकेटले विजयी

वेस्ट इन्डिजले इंग्ल्याण्डलाई दियो १८१ रनको चुनौती

लगातार दोस्रो जितपछि जर्मनी युरोकपको नकआउट चरणमा

टी–२० विश्वकपको दोस्रो चरणको पहिलो खेलमा अमेरिका दक्षिण अफ्रिकासँग पराजित

केन विलियम्सनले छोडे कप्तानी

रोहित पौडेलसँग आक्रामक व्यवहार गरेका बंगलादेशी बलरलाई जरिवाना

टर्कीको युरोकपमा विजयी शुरुवात

टी-२० विश्वकपको सुपर आठमा आज अमेरिका र दक्षिण अफ्रिका भिड्दै

युरोकप २०२४ : ३९ वर्षका रोनाल्डोले तोड्न सक्ने रेकर्डहरू…

अफगानिस्तानमाथि वेस्ट इन्डिजको फराकिलो जित