सदाबहार खबरको रफ्तार ....
असार ६, २०८१ बिहिबार
June 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

आजको विनिमयदर : कति पुग्यो अमेरिकी डलरको मूल्य ?

२०८० असोज १, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौःनेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.८० रुपैयाँ रहेको छ भने बिक्री दर १३३.४० रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४१.५२ रुपैयाँ रहेको छ भने बिक्री दर १४२.१६ रुपैयाँ रहेको छ ।

यस्तै, अस्ट्रेलियन डलर एकको खरिद दर ८५.४३ रुपैयाँ रहेको छ भने बिक्री दर ८५.८२ रुपैयाँ, क्यनेडियन डलर खरिदमा ९८ रुपैयाँ १९ पैसा, बिक्रीदर ९८ रुपैयाँ ६३ पैसा रहेको छ ।

यसैगरी,जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९ रुपैयाँ २ पैसा, यस्तैगरी, यस्तैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६४.५५ रुपैयाँ रहेको छ भने बिक्री दर १६५.३० रुपैयाँ रहेको छ । दक्षिण केरीया १०० को खरिदमा ९ रूपैयाँ ९८ पैसा र बिक्रीदर  १० रूपैयाँ ३ पैसा रहेको छ।

त्यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । साउदी रियाल एकको खरिद दर ३५.४१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.३५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४८ रुपैयाँ रहेको छ ।

यसैगरी, कुवेत दिनार १ को खरिदमूल्य ४२९.८७ पैसा  विक्रीदर ४३१.८१ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

रौतहटको गरुडा नगरपालिकाको ७० करोडभन्दा बढीको बजेट प्रस्तुत

पोलियो खोप लगाउन छुटेका बालबालिकालाई पुनः खोप

दुग्ध किसानको भुक्तानी तत्काल गर्न विश्वप्रकाशको सरकारलाई ध्यानाकर्षण

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

‘राठीकोल’को ब्रान्ड एम्बासडरमा राजेश हमाल अनुबन्ध

सुनचाँदीको मुल्य कति पुग्यो ?

बजेट वितरणमा सूचकको प्रयोग गदै भरतपुर महानगर

मेची भन्सारद्वारा १२ अर्ब ९३ करोड बढी राजस्व सङ्कलन

कर्णालीको बजेट कार्यान्वयन : यस्ता छन् योजना छनोट प्रक्रिया सुधार नीति

सुनको मुल्य स्थिर, चाँदीको बढ्यो

औद्योगिक क्रान्तिमा परेका देशका चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह