सदाबहार खबरको रफ्तार ....
असार ५, २०८१ बुधबार
June 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

इंग्ल्यान्डका ओपनर जासोन रोयले विश्वकप गुमाउने

२०८० असोज १, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः इंग्ल्यान्डका ओपनिङ ब्याट्सम्यान जासोन रोयले भारतमा आयोजना हुने आईसीसी एकदिवसीय क्रिकेट विश्वकप गुमाउने भएका छन् ।

अक्टोबर ५ तारिखबाट भारतमा सुरु हुने विश्वकपका लागि इंग्ल्यान्डले १५ सदस्यीय टिमको घोषणा गर्दा रोयलाई टिम बाहिर राखेको हो ।

 

रोयको स्थानमा ह्यारी ब्रुकलाई टिममा स्थान दिइएको छ । सन् २०१९ मा इंग्ल्यान्डले एकदिवसीय विश्वकपको उपाधि जित्दा रोय मुख्य खेलाडीको रुपमा रहेका थिए ।

तर ढाडको दुखाइका कारण ३३ वर्षीय रोयले न्यूजिल्यान्डविरुद्धको चार खेलको एकदिवसीय सिरिज गुमाएका थिए ।

इंग्ल्यान्डको टिमः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

केन विलियम्सनले छोडे कप्तानी

रोहित पौडेलसँग आक्रामक व्यवहार गरेका बंगलादेशी बलरलाई जरिवाना

टर्कीको युरोकपमा विजयी शुरुवात

टी-२० विश्वकपको सुपर आठमा आज अमेरिका र दक्षिण अफ्रिका भिड्दै

युरोकप २०२४ : ३९ वर्षका रोनाल्डोले तोड्न सक्ने रेकर्डहरू…

अफगानिस्तानमाथि वेस्ट इन्डिजको फराकिलो जित

एम्बाप्पेले मास्क लगाएर खेल्ने

युरोकपमा फ्रान्सको विजयी शुरुवात, एम्बाप्पेको नाक भाँचियो

युरो कप २०२४ : उपाधि दाबेदार मानिएको बेल्जियमकाे पहिलो खेलमै पराजित

टि ट्वान्टी विश्वकपको समूह चरणबाट बाहिरिएको नेपाली राष्ट्रिय क्रिकेट टोली घर फर्कदै

टी–२० विश्वकप : ‘सुपर–आठ’ को खेल तालिका, मिति र ठाउँ टुङ्गो लाग्यो

बंगलादेशसँग नेपाल २१ रनले स्तब्ध