सदाबहार खबरको रफ्तार ....
श्रावण ७, २०८१ सोमबार
July 22, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

२०८० असोज १, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५२ विन्दुले बढेको छ । यससँगै सूचक १९६५.४४ विन्दुमा रहेको छ । १ लाख ९२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १२ कम्पनीको २१ हजार ८६ कित्ता सेयर कारोबार भएको हो ।

यो सेसनमा कुल २१ पटक सेयर कारोबार भएको हो । ७ कम्पनीको भाउ बढ्दा ४ मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेप्से परिसूचक ६१ अङ्कले बढ्यो

भैरहवा भन्सार ३ वर्ष देखि भएन लक्ष्य पार, निर्यात बढ्यो

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सिराहा भन्सारको राजस्व सङ्कलनमा कमी

ड्रागन फ्रुट बिक्रीबाट वार्षिक रु १६ लाख आम्दानी

भैरहवा विमानस्थलः उडान आन्तरिक, शुल्क अन्तराष्ट्रिय

सरकारी ऋण २४ खर्ब ३४ अर्ब नाघ्यो, गत आवमा ऋण तिर्न तीन खर्ब खर्च

निर्माण व्यवसायीको भुक्तानी रोकिँदैन : अर्थमन्त्री पौडेल

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

मौद्रिक नीति आज सार्बजनिक नहुने

अमेरिकी डलर उच्च मूल्यमा, यस्तो छ रियाल, रिंगिट र दिराम भाउ

दुई लाख ३१ हजार भक्तजनद्वारा पाथीभरा देवीको दर्शन